काग्रेस नेता दिपक गिरीले चुनाव हार वारे भने–मसंग अरु कोही उठ्न मानेका थिएनन, एमाले समर्थीत सुन ब्यापारीले मलाई हरायो’

२०७६ असार १२, बिहीबार १९:०६ मा प्रकाशित

घोराही, असार १२ । नेपालि काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले  गएको प्रतिनिधि सभाको चुनावमा आफुलाई तत्कालिन एमाले समर्थित सुन ब्यापारीले हराएको आरोप लगाएका छन् । उनले एउटा कार्यक्रममा अन्तरवार्ता दिनेक्रममा आफुलाई चुनावमा सुन ब्यापारीले हराएको आरोप लगाएका हुन् । उनले भनेका छन्–मेरो चुनावमा कोही लड्न मानेका थिएनन्, एउटा सुन ब्यापारी, एमाले समर्थित सुन ब्यापारीले चुनाव हराए ।’ गएको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेका जिल्ला सचिव हिराचन्द्र केसिले गिरीलाई हराएका थिए ।

SPONSORED

SPONSORED