रातो  रङले  रंगिदाका दुःख

२०७५ कार्तिक २७, मंगलवार २१:४९ मा प्रकाशित

 

लक्ष्मी केसी

मलाई मन पनेर्  रङ रातो  । त्यही रातो  रङले  म महिनामा पाच दिन रंगिन हुन्छु । तर ती पाच दिन मे रा लागि कठिन बन्छन् । म भान्सा को ठामा गइ परिवारसगै  बसी खाना खान सक्दिन । बुवासग बस्न पाउदिन । मन लागे को  काम गर्न पाउदिन । उता नजाऊ, यता नआऊ छो इन्छ । यस् तै –यस्तै  शब्दले  यी पाच दिन किन आउछन् जस्तो  लाग्छ । यस् तै  समस् यामा म जस् तै  सबै  महिला र किशो री बा“चिरहे का छौ ं । परम्पराका नाममा यो  हिंसाको  रुपलाई हामीले  झे लिरहे का छौ ं ।

एउटी बालिका जब किशो रावस् थामा प्रवे श गर्छिन्, उनमा शारीरिक र मानसिक परिवर्तन हुन थाल्छन् । जसमध्ये  महिनावारी प्रमुख शारीरिक परिवर्तन हो  । प्रत्ये क महिनाको  २८/२८ दिनको  नियमित प्राकृतिक प्रक्रिया जसले  एउटी महिलालाई मातृत्वका लागि
आधार प्रदान गर्छ । तर हाम्रो  समाजमा धर्म, संस् कार, सामाजिक नियम तथा परम्पराका नाममा ‘नछुने ’ जस् तो  शब्दका साथै  मानसिकरुपमा पीडा दिने  व्यवहार गनेर्  र गराउने  गरिन्छ ।

महिनावारी भएको  समयमा भान्सामा जान नहुने , पानी छुन नहुने , पुरुषस“ग छो इन नहुने , फलफूल तथा तरकारीका बिरुवा छुन नहुने , दूध दही छुन नहुने , पूजा गर्न नहुने , मन्दिर जान नहुने , शुभकार्यमा सहभागी नहुने  जस् ता बर्जित गरिएका थुप्रै  व्यवहारहरु छन् । त्यसै गरी पहिलो  महिनावारी हु“दा पा“च दिन कुनामा लुक्नुपनेर्  घाम तथा पुरुषको  मुख हे र्न नहुने , महिनावारीभन्दा अघि बालिकालाई कुना राख्ने  आदि जस् ता चलन पनि यथावत नै  छन् । महिनावारी एक प्राकृतिक नियम हो  भन्ने  जान्दाजान्दै  पनि हामी समाजका यस् ता गलत व्यवहारहरुलाई स् वीकारिरहे का छौ ं  । ने पालका के ही जिल्लाहरुमा छाउपडी जस् ता कुप्रथा रहे को  छ भने  सुगम र शिक्षित क्षे त्रमा पनि यसको  अंशका रुपमा ‘नछुने ’ प्रथा रहे को  छ ।

विशे षगरी चे तनाको  कमी भएका क्षे त्रमा यस् तो  व्यवहार धे रै  रहे  पनि शहरी क्षे त्रका शिक्षित बर्ग पनि अछुतो  दे खिदै न । समय र समाजको  परिस् िथति अनुसार प्राचीन समाजले  तत्कालीन समाज अनुकूल महिनावारीबारे  व्यवहारहरु बनायो  जुन अब समय अनुसार परिवर्तित हुन जरुरी छ । प्राचीन समयमा महिनावारी हु“दा बग्ने  रगतलाई उचितरुपमा व्यवस् थापन गनेर्  साधनको  विकास तथा पर्याप्तता थिएन जसले  गर्दा रगत नियन्त्रण नभई महिलालाई काम गर्न कठिन हुने  भएकाले  ‘नछुने ’ नियम बनाएको  पाइन्छ । महिलाले  पुरुषको  तुलनामा धे रै  काम गर्नुपनेर्  बाध्यता र कामबाट आराम पनि गर्न नपाउने  अवस् थामा महिनावारीलाई आराम गनेर्  समयका रुपमा लिएको  बुझिन्छ ।
त्यसै गरी पहिले –पहिले  मन्दिर धे रै  टाढा हुने  र जंगलको  बाटो  भइ जानुपनेर्  हुन्थ्यो  । महिनावारीको  समयमा शरीरबाट ताजा रगत बग्ने  र जुन जनावरले  गन्ध पाई महिलालाई आक्रमण गनेर्  जो खिम रहन्थ्यो  । त्यसकारण महिनावारीको  समयमा मन्दिर जान निषे ध गरिएको  दे खिन्छ । यसरी प्राचीन समाजको  अवस् था अनुसार महिनावारीसम्बन्धी विभिन्न नियमहरु बनाएको  पाइन्छ ।

प्राचीन समाजमा महिलाको  भूमिका सीमित थियो  । महिलाहरु निश्चित घे राभित्र बा“धिएका थिए । तर अहिले  महिलाको  दायरा फराकिलो  भएको  छ । महिलाहरु घरधन्दामा सीमित नभई पुरुषसग समान काममा सहभागी भएका छन् । समाज बदलिएको  छ । बदलिदो समाजसगै  महिलाका भूमिका र जिम्मे वारी बढे का छन् । यस् तो  अवस्थामा प्रत्ये क महिना हुने  महिनावारीलाई ‘छुन नहुने ’ समयका रुपमा प्रयो ग गर्नु र गराउनु कति सान्दर्भिक हो ला ? यो  बारे मा गम्भीर भइ सो च्नु आवश्यक छ । महिलाहरु आफै  पनि सचे त हुन अझ बढी जरुरी छ । वर्तमान समयमा महिनावारी हु“दा पानीको  मुहान नछुने , भान्साको  काम नगनेर्  जस्ता चलनहरुमा हामी महिलाहरु अल्झिएका छौ ं ।

हामीमध्ये  कति त महिनावारी प्राकृतिक प्रक्रिया हो  भन्ने  जान्दाजान्दै  पनि महिनाका ती पाच दिनलाई ‘नछुने ’ दिनका रुपमा लिइरहे का छौ ं भने  कतिपयले  अरुबाट तिरस् कृत भइने  डरले  ‘नबानेर् ’ कुरा खुले र भन्न सकिरहे का हु“दै नौ ं । अरुले  के  भन्नलान् भन्ने  लाज र डरले  हो स् वा जे  जसरी भए पनि हामी अझै  पनि परम्परावादी सो चबाट माथि उठ्न सकिरहे का छै नौ ं । महिनावारीलाई पापसग जो डी पञ्चमी पूजा गनेर् , महिनावारी भएका महिलासग छो इए जनै  फे नेर् , सुनपानी छकेर् र चो खो  हुने  जस् ता चलन हामीबाट अझै  पनि हट्न सके का छै नन् । त्यति मात्र हो इन, विशे ष अवसर वा चाडपर्वहरुमा महिनावारी भएमा ती कार्यक्रमहरुमा सहभागी हुन बर्जित भएकाले े  कतिपय महिलाहरुले  महिनावारीलाई पर सार्नका लागि विभिन्न हो मोर् नयुक्त औ षधिको  से वन गनेर्  गरे को  पाइन्छ । ती औ षधिको  अधिक प्रयो ग हु“दा पर्न जाने  असरका बारे मा जाने र वा नजाने र नै  हामी महिलाहरू ती औ षधि प्रयो ग गर्न बाध्य छौ ं । त्यस्ता औ षधिको  प्रयो ग विशे षगरी शिक्षित महिला तथा शहरी क्षे त्रमा नै  अधिक हुने  गरे को  पाइन्छ ।

मध्य तथा सुदूरपश्चिमका के ही ठाउहरुमा महिनावारी हुदा घर बाहिर छाउगो ठमा बस् नुपनेर्  बाध्यता दे खिन्छ भने  महिनावारी चलिरहे को  समयमा किशो री र शिक्षिका विद्यालय जानबाट बञ्चित हुन्छन् ।

यसरी शिक्षिका र किशो री हरे क महिना पाच दिन विद्यालय नजादा अध्ययन अध्यापनमा कस् तो  असर पर्छ हो ला ? छाउगो ठमा बस्दा महिलाको  मानसिक र शारीरिक अवस् था बिग्रन्छ । महिनावारीको  समयमा शरीरबाट बग्ने  रगत शुद्ध र ताजा हुन्छ । त्यो  समयमा शरीरलाई पौ ष्टिक आहराका साथै  सरसफाइको  पनि त्यत्तिकै  महत्व रहन्छ । तर ती पाच दिन छाउगो ठमा बिताउ“दा ती दिन के  स्वस्वस्थ बन्न सक्छन् त ? त्यति मात्र नभई महिला र किशो री बलात्कारका शिकार हुने  गरे का छन् । कतिपयले  त मृत्युवरणसमे त गरे का छन् ।

मुलुकी अपराध (संहिता) ऐ न, २०७४ मा महिनावारीका आधारमा विभे द गनेर्  कुरालाई निषे ध गरिएको  छ । ऐ नको  दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने  शीर्षक अन्तर्गत उपदफा (१) मा कसै ले  कसै लाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन नहुने  व्यवस् था छ । उपदफा (३) मा महिलाको  रजस् वला वा सुत्के रीको  अवस् थामा छाउपडीमा राख्न वा त्यस् तै  अन्य कुनै  किसिमका भे दभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हु“दै न भन्ने  उल्ले ख छ । उपदफा (४) मा यस् तो  कसूर गनेर्  व्यक्तिलाई तीन महिनासम्म कै द वा तीन हजार रुपै या“सम्म जरिवाना वा दुवै  सजाय हुने  व्यवस् था छ । उपदफा (५) मा राष्ट्रसे वकले  यस् तो  कसुर गरे मा निजलाई थप तीन महिनासम्म कै द सजाय हुने  उल्ले ख छ ।

यसरी कानूनले  निषे ध गरे का कुरा पनि हाम्रो  समाजमा सहजरुपमा भइरहे का छन् । महिनावारीका समयमा गरिने  यस् ता विभे दपूर्ण व्यवहारले  महिलालाई शारीरिक र मानसिकरुपमा नजानिदो  तरीकाले  बिक्षिप्त बनाउदै  गएको  छ भने  महिलाका दै निक काम र जिम्मे वारीमा पनि प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभावित बनाएको  छ । महिनावारीलाई हे नेर्  र बुझ्ने  तरीका सकारात्मक नहुदा हाम्रा किशो रीहरु महिनावारी हुनुलाई ठूलो  समस्याका रुपमा लिन्छन् । घर, विद्यालय तथा समाजमा गरिने  व्यवहारले  महिनावारी हुन नपरे  पनि हुन्थ्यो  भन्ने  गुनासो  पनि गरे को  दे खिन्छ । महिनावारीलाई जबसम्म मर्यादित बनाउन सकिदै न तबसम्म यस्ता व्यवहार र गुनासाहरु हट्न सक्दै नन् । तपाइ एकपटक सम्झनुहो स् त महिनावारी सम्बन्धी भएका परम्पराका कारण तपाइले  कुनै  महत्वपूर्ण कार्य वा अवसर छुटाउनुभएको  छ कि ? पक्कै  पनि छुटाउनुभएको  छ र ती अवसर गुम्दा मानसिकरुपमा बिक्षिप्त पनि हुनुभएको  हो ला । त्यस्तै  महिनावारी भएको  समयमा तपाइ“को  परिवारले  समयमै  खाना पाएको  छ ? दै निकी सहजरुपमा सञ्चालित हुन्छ ? पहिलो  महिनवारी हुदा किशो रीले  ती पाच दिन घामको  मुख नहे री लुके र बस्दा उसको  मानसिक तथा शारीरिक स् वास् थ्यका साथै  दै निक गरिने  काममा कति असर पर्छ हो ला ? अरु दिन घरकी रानी भनिने  महिलाले  ती दिनमा छो एको  पानी नखादा वा पानी नछो ऊ भन्दा कस्तो  लाग्छ हो ला ? एकपटक सो च्ने  हो  कि ?

महिनावारी भएका कारणले  कुनै  पनि महिला र किशो रीले  विभे द भो ग्नु नपरो स् । कुनै  अवसरबाट बञ्चित हुन नपरो स् । यसका लागि घर, समाज, विद्यालय र राष्ट्रले  महिनावारीलाई मर्यादित बनाउन पहल थाल्नुपर्छ । शुरुवात भने  आफूबाटै  गर्नुपर्छ । म महिनावारीलाई प्राकृतिक नियम भनी सहर्ष स् वीकार्छु र यसस“ग सम्बन्धित गलत व्यवहार अपनाउने  छै न भनी आफै स“ग किशो रीले  सर्वप्रथम प्रण लिनुपर्छ । यसका लागि आमा बाबुले  आफ्ना हुर्कदै  गरे का किशो र किशो रीलाई महिनावारी वास् तविक प्रक्रिया बताएर सहयो ग गर्नुपर्छ भने  घरमा महिनावारीसम्बन्धी गलत व्यबहार सिकाउनु हुदै न । विद्यालयमा तहगतरुपमा महिनावारीसम्बन्धी पाठ्यक्रम लागु गर्नुपर्छ साथै  विद्यालय तथा कार्यालयमा महिलामै त्री शौ चालयको  ब्यवस्थापन गरिदिनुपर्छ । महिनावारीलाई मर्यादित बनाउने  कार्यमा सबै  क्षे त्र, तह र ब्यक्तिहरुको  महत्वपूर्ण भूमिका रहन्छ । पहिले दे खि चलिआएको  चलन परिवर्तन गर्न के ही बाधा त अवश्य हुन्छ तर परिवर्तन गनेर्  इच्छाशक्ति र सहयो ग भएमा असम्भव छै न । यो  परिवर्तनलाई म तपाइ अनि हामी सबै को  आवश्यक छ । अझ पुरुषको  सहयो ग त झन् धे रै  छ । मे रो  सपना छ अब हरे क महिला र किशो रीले  निर्धक्कसग महिनावारी भएको  छु भन्न सकून् । ती रातो  रङले  रंगीन भएका दिन दुखद् नबनून् । रातो  रङले  रंगिनुलाई अभिशाप नभइ अवसरका रुपमा लिउन् । अनि किशो रीले  भन्न सकून्– म महिनावारी भएकी छु, म रातो  रङले  रंगिएकी छु ।