आजदेखि नवलपुर कप

२०७५ मंसिर २७, बिहीबार १३:१४ मा प्रकाशित

घो राही । घो राहीमा आज बिहीवारदेखि केशरसिंह श्रे ष्ठ स्मृति आमन्त्रण फूटबल प्रतियो  गिता नवलपुर कप २०७५ शुरु हुने   भएको   छ ।

नवलपुर युवा क्लव घो  राही उपमहानगरपालिका–१८ ले   आयो  जना गने र्  उक्त प्रतियो गिता पुस ७ गते  सम्म चल्ने   छ ।

अष्ट्रे लियामा बस्  दै   आउनुभएका खे  लप्रे मी सुवास श्रे ष्ठले   प्रतियो  गिताका लागि प्रत्ये क वर्ष पाच लाख रुपै या दिने   भएपछि क्लवले   श्रेष्ठका दिवंगत हजुरबुवा के  शरसिंह श्रे ष्ठको   सम्झनामा फूटबल प्रतियो  गिता आयो  जना गरे को   क्लवका अध्यक्ष दीपक पुनले   जानकारी दिनुभयो   ।

के शरसिंह श्रे  ष्ठको   २०४४ सालमा खे  लाडीलाई लिएर रो ल्पा जाने   क्रममा दुर्घटनामा परी मृत्यु भएको   थियो   । प्रतियो  गितामा दाङका सात र रो ल्पाका एक गरी आठ टिमको   सहभागिता रहने   भएको   छ ।

यसै बीच प्रतियो गिता हुने  फूटवल मै दानको  नगर प्रमुख नरुलाल चौ धरीले  अवलो कन गर्नुभएको  छ ।

Promoted Content