जागरण मिडिया

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला

दाङ – दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो । प्रहरिले शनिबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठा सार्बजनिक गरेको हो । बिप्लब समुहले

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे

दाङ,कात्तिक २७ ।  स्थानीय तहको मनोनयन दर्ता गर्न नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरिले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक बाजागाजासहित उत्साहाका साथ पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकै स्वतन्त्र उम्मेद्वारकारुपमा घोराही उपमहानगरपालिका वडा नं. १६ मा चौधरिले उम्मेदवारि दिएका छन । उम्मेद्वारी दर्तापछि चौधरिले आफुलाई जनताले भारि मतले चुनाब जिताउने बताए ।

प्रहरी मुख्यालय भित्र मैले जे परिवर्तन देखे !असल नेतृत्व हुदाको परिणाम

धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग केहिबेर भला-कुसारी गर्ने मौका पनि मिल्यो, आफुपनि पुर्व प्रहरी अधिकृत भएको नाताले मुख्यालय भित्रको भौतिक तथा अन्य गतिविधिहरु माथि आखा लाग्नु स्वभाबिक नै थियो। समयको बिकासक्रम संगै प्रहरी मुख्यालय भित्रका भौतिक संरचनाहरुले ज्यामितिय फडको मारेको देखियो। केहि बर्ष अघिसम्म प्रहरी भित्र नि:सृत गरिएका अत्यन्त

नेकपामा विवाद चुलियो : पूर्व एमालेको झंगवामा भेला, घोराही १६ मा बागी उठाउने निर्णय

दाङ, कार्तिक २६ । उम्मेदवारी चयनको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ मा उम्मेदवार चयनको विषयप्रति आपत्ती प्रकट गर्दै पूर्व एमालेका नेता कार्यकर्ताहरुले सोमबार राति भेलाको आयोजना गरेका छन् । वडानम्वर–१६ को झंगवामा भएको भेलाले जगलाल चौधरीलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल

घोराही १६ मा नेकपाकै उम्मेद्वारबिरुद्ध स्व. लछिन बुढाकि धर्मपत्नि लालमती बुढाले बागी उम्मेद्वारी दिने

घोराही । नेकपा दाङले घोराही १६ को वडा अध्यक्षको उम्मेद्वार छान्न सकस भएपछि लामो बिबादका बिच वडा अध्यक्षको उम्मेद्वार चयन गरेको छ । धेरैलाई घोराही १६ मा बिरामी भएर निधन भएका स्व. लछिन बुढाकि धर्मपत्निलाई वा पुराना नेता गजेन्द्र खड्काले पार्टीबाट वडा अध्यक्षको टिकट पाउने अपेक्षा गरेका थिए । उम्मेद्वार छान्ने बिषयमा नेताहरु बिच बिवाद

घोराही १६ मा : नेकपा भित्र ओलि र नेपाल पक्ष लडे, पुर्ब माओबादीले पायो वडा अध्यक्षमा टिकट

घोराही १६ मा नेकपाको उम्मेदवार सुरेशबहादुर केसी ‘प्रताप नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि उमेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेशबहादुर केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । नेकपा भित्र गजेन्द्र खड्का र बिरामी भएर निधन भएका

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त

शरद रेग्मी श्रीगाउ ,कार्तिक २५ मसिर १४ गते हुन गैरहेकाे उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ । दाङ क्षेत्र न ३ खमा हुन गैरहेकाे निर्बाचनमा अा अाफ्नाे पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ । निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली काङ्ग्रेसले पुराना ,त्यागी र जनअान्दाेलनमा महत्त्वपूर्ण

प्रेमी–प्रेमिकालाई नाङ्गै बनाएर भिडिओ खिच्नेलाई हवाइफायर गरेर प्रहरिले नियन्त्रणमा लियो

दाङ, २५ कात्तिक । प्रेमी प्रेमिकाको अश्लील भिडिओ बनाएर फिरौती रकम माग्ने अपराधिक समुहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ खमारी जंगलमा सोही ठाउँको विमल वली,नविन नेपाली र दुजबहादुर खत्रीलाई प्रहरीले हवाई फायरगरी नियन्त्रणमा लिएको हो । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रवक्ता चक्रडम्वर पालका अनुसार यहीँ कात्तिक ३

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा)

घोराही, २४  कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकपछि अर्को गर्दै मेडिकल अफीसर सहीत नयाँ विशेषज्ञ डाक्टरहरु थपिदै गएका छन् । प्रतिष्ठानको सेवा सुधार हुँदै गएपनि केही नभएको प्रचार गरेर निजि क्लिनिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सञ्चारमाध्ययमा समाचारहरु आइरहेको र यसले सही सुचना जनताले नपाएर भ्रम सिर्जना गर्न खोजिएको प्रतिष्ठानको दावि छ । प्रतिष्ठानको

काँग्रेसका उम्मेदवार निकट रहि उपनिर्वाचनमा सञ्चार समन्वयमा युनियनका अध्यक्ष सुवेदीको संयोजकत्वमा समिति गठन

तुलसीपुर । मंसिर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन दाङको भेला शनिबार तुलसीपुरमा भएको छ । युनियनको भेलाले दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको निर्वाचनमा युनियनको शुभेच्छुक पार्टी नेपाली काँग्रेसका उम्मेदवार निकट रहि निर्वाचनमा परिचालन हुने निर्णय गरेको

नेकपा निकट प्रेस सगठनले बनायो पार्टीका उम्मेद्वार जिताउन चुनाब प्रचार प्रसार समिती

 प्रचार सयोजकमा शरद अधिकारि नेकपाको आफ्नो पार्टी शुभेच्छुक सगठन प्रेस सगठन दाङले दाङ ३ ख र घोराही १६ को निर्बाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बनेका बिमला वलिसहितकालाइ सन्चार समन्वय गर्ने गरि पार्टी प्रचार बिभाग प्रमुख पत्रकार शरद अधिकारि सयोजक, उप सयोजक आजाद खड्का, प्रेस सगठनको कार्य दल सदस्यहरु पत्रकारहरु प्रकाश चौधरि, जे.एन.सागर, पाण्डब शर्मा, प्रेम राम्जा

प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिष्प्रधा

कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् दाङ,कात्तिक २४ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (२) मा प्रदेशसभा सदस्यका लागि १४ जनाको बीचमा प्रतिष्प्रधा पर्धा हुने निश्चत भएको छ । कात्तिक २१ गते उम्मेदवारी दर्ता गराएका मध्य कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको हुँदा अब १४ जना उम्मेदवारका बीचमा प्रतिपर्धा हुने निश्चित भएको छ

ज्यामिरे महिला सहकारी सस्थाद्वारा रक्तदान

पार्वती बस्नेत दाङ,२३ कार्तिक । ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको छ । सहकारी सस्थाले शनिवार विहान घोराही उपमहानगरपालिकला वडा नं. १३ बनगाउँमा आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका हुन । रक्तदान गर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष रविलाल घर्ति, ज्यामिरे सामाजिक उद्यमी सहकारी सस्थाका

भारतले गरायो अघोषित रुपमा नाका बन्द

अर्जुन ओली   नेपालगन्ज– भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ। कार्यालयका इन्चार्ज एवम् प्रहरी नायव

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ

 उम्मेद्वार चयनमा कतिपय पुर्व माओवादिहरु पनि ओलि पक्षमा देखीए घोराही, कार्तिक २३ । नेकपाले घोराही १६ मा हुने वडा अध्यक्षको निर्वाचनमा पार्टिवाट उम्मेद्वार अझै टुंगो लगाउन सकेको छैन् । नेकपा दाङको जिल्ला कमिटिको बैठक पटक–पटक बैठक बसेर उम्मेद्वार टुंगो लगाउने प्रयास गरेपनि जिल्ला कमिटिभित्रै उम्मेद्वार चयनमा विवाद उत्पन्न भएपछि त्यसको टुंगो लाग्न नसकेको हो ।

१८ करोड घोटाला काण्डका भिआइपी अभियुक्तहरुलाई पक्राउ नगरेर प्रहरीले आफै भगाएको आरोप

दाङ । तत्कालीन वेष्टर्न बैंंक हालको देव विकास बैंकको करीब १८ करोड घोटाला प्रकरणमा मुछिएका सञ्चालकहरु, सिइओ सहित ५६ जना विरुद्ध प्रहरीले मुद्धा चलाए पनि बैंकका सिइओ सहित सञ्चालकहरुलाई थुनेर कारवाही गर्न सकेन् । अनुसन्धानकैक्रममा प्रहरीले एकैचोटी ब्यक्ति पक्राउ नगरेर बैंक हिनामिनामा संलग्न सिइओसहीत बैंक सञ्चालकहरुलाई भाग्न समय दिइयो । सामान्य खातावालहरु पक्राउ गरेको प्रहरीले

उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारसंग निकट रही सञ्चार समन्वयमा युनियनका अध्यक्ष सुवेदीको संयोकत्वमा समिति गठन

तुलसीपुर, कार्तिक २३ । मंसिर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै नेपालि काग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन दाङको भेला शनिबार तुलसीपुरमा भएको छ । युनियनको भेलाले दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको निर्वाचनमा युनियनको शुभेच्छुक पार्टी नेपाली काँग्रेसका उम्मेदवार निकट

गोर्खाज् फाइनान्सका म्यानेजरको ज्यादति

एकजना पाठकको ‘लोन’ कथाः ‘ठूलो होटलमा खाएको ठूला अक्षरमा लेखिदिनू’  एउटा व्यावसायिक सपना बोकेर त्यस म फाइनान्समा पुगेको थिएँ, अर्थात तुलसीपुर उपमहानगरपालिकाको बिजौरीस्थित गोर्खाज् फाइनान्समा । मेरो डिल सामान्य कर्मचारीसँग थिएन, सोझै सो फाइनान्सका ब्राञ्च मेनेजर राम रावलसँग । अन्ततः दुई बढीभन्दा बढीको मेरो लोन सपना सार्थक हुन सकेन, उल्टै थप अनावश्यक व्ययभार खेप्नुपर्यो ।

उर्जा मन्त्रीबाट उद्गघाटन होइन, निरिक्षण भनेर दाङका प्रजिअले भन्नु भयो, सन्चारमाध्यममा आएको अनुसार उर्जामन्त्रीबाट भएकाे काम ‘आचारसंहिताको उल्लंघन’ होः मुख्य निर्वाचन अधिकृत थापा

उपनिर्वाचन अनुगमन समितिकाे बैठक २५ गते बस्दै, आचार संहिता विपरितका कार्य नगर्न अपिल निर्वाचन आयोगले मंसीर १४ गते हुन लागेकाे उपनिर्वाचनको तयारीमा जुटेकाे छ । आयोगले कार्तिक ८ गते शुक्रबारबाट लागू हुने गरी निर्वाचन आचार संहिता पनि जारी गरेको छ । उपनिर्वाचन हुने जिल्लामा साे आचार संहिता लागू भएको छ । आचार संहिता लागू भएका

राप्ती स्वास्थ्यको रेक्टरलाई मन्त्रालयमा काज सरुवा

काठमाडौं, कात्तिक २३ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका रेक्टर बिएन यादवलाई मन्त्रालयमा काज सरुवा गरेका छन्। स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन यादवलाई बिपीको रजिष्ट्रार बनाउन दबाब दिँदै आएका छन्। यादब रजिष्ट्रार   नियुक्त नभएपछि मन्त्रीले यादबले सिनेट बैठक स्थगित गरेका छन ।

होताराम अधिकारीले स्थापना गरे अक्षयकोष

घोराही । घोराही ५ बसन्तापुर निवासी होताराम अधिकारीले आफ्नो बुवा तथा उहांको आमा बालिका कुमारी अधिकारीले आफ्नो दिवंगत श्रीमान शालिकराम अधिकारीको सम्झनामा नेपाल पत्रकार महासंघ दाङमा अक्षयकोष स्थापना गरेका छन् । शुक्रवार नेपाल पत्रकार महासंघ दाङ शाखामा शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारका लागि ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गरीएको हो । महासंद्दले जिल्लाको पत्रकारिताको विकासका

उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडे, आजै एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन

उर्जा जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने दावी गरेका छन् ।उर्जामन्त्रि वर्षमान पुनले चुनावि आचारसंहीता विपरीत उद्घाटन गर्दै हिडेका छन् । आजै पुनले एक सय ३२ केभीको सबस्टेशनको उद्घाटन गरे । चुनाव आचारसंहीता विपरीत मन्त्रि पुनले उद्घाटन गर्दै हिडेका छन् । उर्जाको विभिन्न क्षेत्रहरुको पहिचान गरी उर्जा उत्पादनमा

राप्तीकोे पानी बहुप्रयोग गर्न संभव भएको निष्कर्ष

पानीको बहुप्रयोग गर्न संभव प्रदेश पाँचको महत्वपूर्ण नदी राप्ती आधारित एकीकृत गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ । जल तथा उर्जा आयोगको आयोजनामा घोराहीमा शुक्रवार आज आयोजित अहिलेसम्मको अध्ययन प्रस्तुती र सरोकारवालाको सुझाव लिने काम सम्पन्न भयो । माडी डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजना, प्रगन्ना, बड्कापथ र सिक्टा सिचाई आयोजनालाई पानी पुग्ने र नदीमा पानीको

श्रीगाउँमा काँग्रेसको रणनीतिक छलफल,सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोस – नेता दीपक गिरी

 दाङ,कात्तिक २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं. ६ को श्रीगाउँ मैदानमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै नेता गिरीले काँग्रेस जीवन मरणको अवस्थामा रहेको हुँदा हिजोका सानातिना तितोपिरो विर्सेर काँग्रेसको पक्षमा जनमत निर्माणका लागि खटिन सबै नेता

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ, यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ!

घोराही, कार्तिक २२। नेपालि कांग्रेस दाङका पुर्ब सभापती गेहेन्द्र गिरिले दाङ ३ ख र घोराही १६ मा कांग्रेसले सक्षम उम्मेद्वार दिएको बताएका छन  । पार्टीले सबैलाई मान्य हुने सिनियर नेतालाइ उम्मेद्वार बनाएर पार्टीमा योगदान पुर्याउनेलाई सम्झिने बाताबरण बन्दै गएको भन्दै पुर्ब सासद गिरिले पार्टीले उठाएको उम्मेद्वारलाई जिताउन कांग्रेस नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन । कम्युनिष्ट

घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन

मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त रहेको पुनको जोड घोराही,कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले प्रदेश ५ को राजधानि राप्ती, लुम्विनि र भेरीमा नेकपाकै ठुला नेताहरु भएका कारण चयन गर्न नसकिएको बताए । उनले मुख्यमन्त्रि, सभामुख र विज्ञ समितिको संयोजक आफुहरुको भएका कारण उपयुक्त र विवेक सम्मत तरीकाले राजधानि टुंगो लाग्ने

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ

प्रदेश ५ को राजधानि नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन, मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त छौ घोराही, कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले पुर्व सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणमा आफुहरुलाई जोड््नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि पुनले महराकै निर्वाचन क्षेत्र

पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !!

कार्तिक२१’आज मात्र पुर्ब अर्थ सहायक मन्त्री रुप ज्योति लाई सिङापुर बाट नेपाल आउदै गर्दा त्रिभुवन बिमानस्थल बाटै ल्यान्ड्मार्क डेभलपर्स प्रा लि को नाउमा हाउजिङ्ग बनाउने भन्दै करोडौं ठगी गरेको आरोपमा आइजीपीको ठाडो आदेशमा गिरफ्तार गरिएका छ्न प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ। रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार

सगरमाथा सिमेन्ट उद्योगमा लडेर फेरि अर्का मजदुरको मृत्यु

दाङ,कात्तिक २१ । दाङको घोराही उपमहानगरपालिका वडा नं। ३ स्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर फेरि अर्का मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उडिसा घर भइ सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत २७ बर्षीय अभय नायकको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । कात्तिक १६ गते मात्रै भारतको उत्तर प्रदेश निवासी

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन

सल्यान, कार्तिक २१ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर कुनै पनि घटना अपराधिकरण गर्नु कुनै पनि ढंगबाट उचित नभएको तर्क गरेका छन् । नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले निवर्तमान सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले अहिले धेरै बोल्ने उचित समय