
‘इन्द्रेणी आइडल’ सिजन २ को विजेता एम्ब्रोस मगर
घोराही, असार २८ । इन्द्रेणी आइडल सिजन २ को उपाधि एम्ब्रोस मगरले जित्नु भएको छ । गत वर्षको चैत्रबाट शुरुभएको प्रतियोगितामा ५०औ को सहभागिता रहेकोमा विभिन्न चरण पार गर्दै एम्ब्रोसले अन्य ४ प्रतिष्पर्धीलाई पछि पार्दै इन्द्रेणी आइडल सिजन २ को उपाधि जित्न सफल हुनु भएको हो । यस्तै, रिता घर्ती द्वितीय हुनु भएको छ, किरण