महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन 1

सल्यान, कार्तिक २१ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर कुनै पनि घटना अपराधिकरण गर्नु कुनै पनि ढंगबाट उचित नभएको तर्क गरेका छन् ।

नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले निवर्तमान सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले अहिले धेरै बोल्ने उचित समय नभएको बताए । कुनै पनि घटनालाई अपराधिकरण र राजनीतिलाई अपराधीकरण गर्ने कुरा राम्रो नभएको उनको भनाई थियो ।

SPONSORED

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन 2

व्यक्तिगत रुपमा हेर्दा घटनालाई आवश्यक भन्दा बढि अपराधिक बनाउन खोजिएको उनको भनाई छ । उनले पूर्व सभामुखको विषय अदालतमा मुद्दा चलेसँगै ठूला र साना सबैलाई कानुन बराबर हुन्छ भन्ने तथ्य स्थापित भएको बताए ।

SPONSORED

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन 3

SPONSORED

महराको वलात्कारको मुद्दा अदालतमा चलेसँगै सबैलाई कानुन बराबरको तथ्य स्थापित–उर्जामन्त्री वर्षमान पुन 4