कमल थापाले भने–प्रकाशचन्द्र र पशुपतिजी धर्म निरपेक्षता र गणतन्त्र छाडेर हिन्दु राष्ट्र र राजसंस्थामा आउनु ठुलो सफलता’

कमल थापाले भने–प्रकाशचन्द्र र पशुपतिजी धर्म निरपेक्षता र गणतन्त्र छाडेर हिन्दु राष्ट्र र राजसंस्थामा आउनु ठुलो सफलता’ 1

दशर्षसम्म गणतन्त्र र धर्मनिरपेक्षताको विकल्प छैन भन्नेहरुकोआत्म परिवर्तनलाई सकारात्मक रूपमा लिएको थापाको जोड

घोराही, चैत ४ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर जवरा र डा. प्रकाशचन्द्र लोहनि गणतन्त्र र धर्मनिरपेक्षताको एजेण्डा छाडेर हिन्दूराष्ट्र,राजसंस्थाको एजेण्डामा आउनु आफुहरुको ठुलो सफलता भएको चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै अध्यक्ष थापाले गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा भोट हाल्नु भएका प्रकाशचन्द्र र १०वर्षसम्म गणतन्त्र र धर्मनिरपेक्षताको विकल्प छैन भनेर पार्टी नेतृत्व गरेका पशुपति हिन्दूराष्ट्र,राजसंस्थाको एजेण्डामा आउनु ठुलो सफलता भएको भन्दै उहाँहरुको आत्म परिवर्तनलाई सकारात्मक रूपमा लिएको समेत बताए ।

SPONSORED

कमल थापाले भने–प्रकाशचन्द्र र पशुपतिजी धर्म निरपेक्षता र गणतन्त्र छाडेर हिन्दु राष्ट्र र राजसंस्थामा आउनु ठुलो सफलता’ 2

SPONSORED

कमल थापाले भने–प्रकाशचन्द्र र पशुपतिजी धर्म निरपेक्षता र गणतन्त्र छाडेर हिन्दु राष्ट्र र राजसंस्थामा आउनु ठुलो सफलता’ 3