तुलसीपुर
१४ कात्तिक/ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता घनश्याम भुषाल दाङ आउने भएका छन् ।बिजौरी गोलीकाण्डका सहिदहरुको सम्झनामा पूर्ब युवा बिद्यार्थी समाज दाङले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन भुषाल दाङ आउन लागेको  प्रेस चौतारी दाङका पुर्व उपाध्यक्ष संगित बस्यालले जानकारी दिएका छन् ।

यही कात्तिक १७ गते तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा उनी आउन लागेका हुन् ।