माता पविता साङ्गवेद विद्यालयलाई संस्कृतको अध्ययन थलोकोरुपमा विकास गर्ने मुख्यमन्त्रिको जोड

घो राही । घो राही उपमहानगरपालिका वडा नं। ७ बे लहरीमा नवनिर्मित सामुदायिक भवनको  मंगलवार एक समारो हबीच उद्घाटन गरिएको  छ ।

पाच नम्वर प्रदे शका मुख्यमन्त्री शंकर पो ख्रे लले  सामुदायिक भवनको  उद्घाटन गर्नुभएको  हो  । सो  अवसरमा बो ल्दै  मुख्यमन्त्री पो ख्रे लले  मौ लिक हकको  कार्यान्वयनका लागि तीनवटै  तहका सरकारले  काम गरिरहे को  भन्दै  नागरिकको  उचित पहरे दारी आवश्यक रहे को  बताउनुभयो  ।

उहाले  अधिकारका हिसाबले  नागरिकलाई थुप्रै  अधिकार दिइएको  भन्दै  कार्यान्वयनका लागि सबै  जिम्मे वार बन्नुपनेर्  बताउनुभयो  । ‘नागरिकका अधिकारका रुपमा थुप्रै  मौ लिक हकको  व्यवस् था संविधानले  गरिसके को  छ’– मुख्यमन्त्री पो ख्रे लले  भन्नुभयो – ‘त्यसको  कार्यान्वयन चुनौ तीपूर्ण छ । तथापि सरकार मौ लिक हकको  कार्यान्वयनका लागि गम्भीर रहे को  भन्दै  नागरिक पनि जिम्मे वार हुनुपनेर्  बताउनुभयो  । उहा“ले  मौ लिक हकमा व्यवस् था छ भने र राज्यको  क्षमता, स्रो त साधनलाई पनि ख्याल गर्नुपनेर् मा जो ड दिनुभयो  ।

उहाले  तत्कालका लागि वडा कार्यालय र स् थानीय समुदायले  सामुदायिक भवन निर्माण गरे  पनि प्रदे श सरकारले  अलि सुविधासम्पन्न भवन निर्माणका लागि पहल गनेर्  बताउनुभयो  । अहिले  त वडा कार्यालयमै  ठूलो  बजे ट, कार्यक्रम रहे काले  त्यहाबाट पनि अपुग भए उपमहानगर र प्रदे शबाट समे त बजे टको  व्यवस् था गनेर्  बताउनुभयो  । उहाले  त्यसक्षे त्र राजनीतिक र शै क्षिक रुपमा मात्र नभई कृषि उत्पादनको  सम्भावना रहे को  क्षे त्र भएकाले  के ही न के ही उत्पादनमा लागे र समृद्धिको  अभियानमा जो डिन आग्रह गर्नुभएको  थियो  ।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष भीमराज रे ग्मीको  अध्यक्षतामा भएको  कार्यक्रममा वडाध्यक्ष खो पीराम चौ धरीले  बो ल्नुभएको  थियो  । कार्यक्रममा प्रतिनिधिसभा सदस् यहरु हिराचन्द्र के सी र सुजिता शाक्यको  उपस् िथति थियो  । स् थानीय पुस्कर बस्ने तको  स्वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा प्रमुख अतिथि पो ख्रे ललाई संस् कृत शिक्षा पढाइ हुने  मातापवित्रा साङवे द विद्यालय बे लहरीका व्यवस्थापन समितिका अध्यक्ष गो पाल चौ धरीले  विभिन्न मागपत्र पे श गर्नुभएको  थियो  । कार्यक्रमको  सञ्चालन पत्रकार निशानदाजु भट्टराईले  गर्नुभएको  थियो  ।

सामुदायिक भवन निर्माणका लागि वडा नं। ७ ले  ४८ हजार, ९२ हजार स्थानीय दाताबाट संकलन गरिएको  र झण्डै  १ लाख ५० हजारको  श्रमदान गरी तीन लाखको  लगानीमा भवन निर्माण गरिएको  निर्माण समितिले  जनाएको  छ ।