आभास बुढाथोकी

घो राही  । विश्वकप नजिकिदै  जादा एकातिर निकै  उत्साहित थिए ११ वर्षीय कृष्ण ने पाली । कारण– अन्य जिल्लाका खे लाडीसहित उनी पनि भारतमा हुन गइरहे को  तो ङ ईल मो दो  मार्शल आर्ट विश्वकपमा राष्ट्रको  प्रतिनिधित्व गर्दै  थिए । तर अर्काे तिर विश्वकपमा लाग्ने  खर्च कसरी जुटाउने  ?–भन्ने  मनभरि द्विविधा थियो  ।

सामान्य परिवारका कृष्णलाई विश्वपकमा सहभागी हुन लाग्ने  झण्डै  ५० हजार खर्च जुटाउनु चानचुने  कुरा थिएन । बुवा महे न्द्र बहुमुखी क्याम्पसको  लाइब्रे रीका सामान्य सहयो गी । आमा घरकी गृहिणी । अन्य आयस्रो तको  बाटो  थिएन । सबै  बुवाकै  भरमा घरखर्च चले को  । तर विश्वकपमा छनो ट भइसके काले  यति ठूलो  मौ का भने  उनले  कुनै  हालतमा गुमाउन चाहदै नथे  । ‘जसरी भए पनि विश्वकपमा सहभागी हुन चाहन्थे ं’– उनले  भने – ‘घरबाट भने  विश्वकपमा सहभागी हुने  खर्च दिनसक्ने  अवस्था थिएन ।’

एकातिर विश्कपको  सपना, अर्काे तिर पै साको  संकटले  बडो  द्विविधामा पुगे  उनी । तर, ताङ ईल मो दो  संघ दाङले  आफ्नो  पहलमा ऋण खो जे र खे लाडीलाई विश्वकपसम्म पु¥याउने  अठो ट ग¥यो  । अन्ततः उनी संघले  जुटाएको  ऋणको  सहयो गमा गत मंगलवार मात्र भारतको  नया“ दिल्लीमा भएको  १० औ ं तङ ईल मो दो  मार्शलआर्ट विश्वकपसम्मको  यात्रा तय गरे  ।

‘विश्वकप नजिकिदासम्म पनि खे लाडीहरुले  सहभागी हुन लाग्ने  खर्च जुटाउन नसक्ने  भएपछि, संघले  आफ्नो  पहलमा ऋण खो ज्यो ’– तङ ईल मो दो  संघ दाङका अध्यक्ष हे मराज अधिकारीले  भने – ‘संघसग पर्याप्त बजे ट नभएकाले  अन्यत्र ऋण सहयो गबाट खे लाडीलाई विश्वपकमा पु¥याउने  खर्च जुटायौ ं ।’

जब राष्ट्रलाई विश्वसामु चिनाए

भारतको  नया“ दिल्लीमा भएको  विश्वकपमा सहभागी थिए २० राष्ट्रका मार्शल आर्टका खे लाडी । विभिन्न तौ ल समूहमा गरी ने पालबाट उनीस“गै  २७ खे लाडी सहभागी थिए । पहिलो  पटकको  विश्वकप जस् तो  ठूलो  खे लमा सहभागी भएका थिए उनी । एकातिर मनमा डर थियो , अर्काे तिर राष्ट्रलाई विश्वसामु चिनाउने  अठो ट ।

‘खे लका लागि धे रै  अभ्यास गरे को  थिए’– उनले  भने – ‘तर के  हुन्छ भन्ने  डर थियो  ।’

पहिलो  अनुभव र मनभरि भय भए पनि उनले  आत्मविश्वासले  खे ल खे ले  । आफ्नो  लागि है न राष्ट्रका लागि खे ल्दै छु भन्ने  सो चले  खे ले  । भ्याएसम्म को सिस गरे  । र, अन्ततः गत बिहीवार साझ उनले  २१–२३ के जीको  तौ लमा २० राष्ट्रका खे लाडीलाई हराउदै  स्वर्णपदक जिते र आफ्नो  दे शको  झण्डा उठाए । ‘विश्वकप जित्छु भने र सो चे कै  थिएन’–उनले  खुशी साटे – ‘आफ्नो  नामस“गै  दे शको  नाम जो डिएर आउ“दा झनै  खुशी लागे को  थियो  ।’

गत शनिवार भारतमा समापन भएको  तङ ईल मो दो  मार्शलआर्ट विश्वकपबाट दाङका कृष्ण ने पालीसहित ने पालले  विभिन्न तौ ल समूहमा छवटा स् वर्ण पदक जित्न सफल भएको  थियो  । दाङबाट उनीस“गै  कृष्णका दाइ विवे क ने पाली प्रशिक्षक एवं प्रतियो गितामा खे लाडीका रुपमा सहभागी भएका थिए ।

दाङवासीको  माया

विश्वकपमा सहभागी हुन पुगे का खे लाडीको  प्रतिनिधि दुईजनासहित कृष्ण र विवे क सो मवार गृहजिल्ला दाङ फर्किए । विश्वकपमा अन्य राष्ट्रका सामु देशलाई नै  चिनाएर आएका कृष्णलाई सो मवार दाङवासीले  स्वागत सम्मानसहित अभिन्नदन गर्दै  घो राही बजार परिक्रमण गराए ।

घो राही उपमहानगरपालिका मे यर नरुलाल चौ धरीले  घो राही उपमहानगरपालिको  मात्रै  नभएर राष्ट्रलाई नै  विश्वसामु चिनाउन सफल भएको मा फूलमालासहित सम्मान एवं स् वागत गर्नुभयो  ।