छ महिना यता उनी दै निक बिहान मार्शलआर्ट खे ल्न आउछन् । दुई घण्टाको शारीरिक अभ्यास र आत्मरक्षासम्बन्धी तालिम सिक्छन् । ‘खे ल अभ्यासले शरीरमा फुर्ति थपिएको छ’– उनले भने – ‘अब त बानी नै परिसक्यो । अभ्यास नगरे , शरीरमा फुर्ति आउ“दै न ।’ त्यसो त खे ललाई उनले शारीरिक अभ्यास मात्र हो इन, भविष्य नै ठाने का छन् । ‘खे लमा घरबाट सबै ले सहयो ग गर्नुहुन्छ । दाइ पनि मार्शलआर्ट खे ल्नुहुन्छ’– उनले भने – ‘सबै को साथ छ । खेललाई निरन्तरता दिदै ै लै जाने छु ।’
भविष्यमा खे लबाट के ही गर्ने भने रै उनले अभ्यासमा जो ड दिएका छन् ।

त्यसै ले त शरीरले भ्याएसम्म अभ्यास गर्न उनी पछाडि पर्दै नन् । भन्छन्– ‘आजको मे हे नतले भो लि के ही गनेर् सो च छ । आफूलाई मात्र है न, दे शलाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउनु छ ।’
१४ वर्षीय सुवास ओ ली पनि छ महिना यता मार्शलआर्ट खे ल्दै छन् । नियमित शारीरिक अभ्यासले उनले पनि फुर्तिलो अनुभूति गरे का छन् । ‘पहिले शरीरको तौ ल धे रै थियो ’– उनी भन्छन्– ‘अहिले घट्दै गएको छ । पहिले को हे री शरीर फुर्तिलो भएको छ ।’ शुरुवाती क्रममा खे ललाई उनले अभ्यासका रुपमा मात्रै बुझे का थिए । अहिले भने मार्शलआर्टको महत्व अझ बुझ्दै गएका छन् ।
‘खे ल शारीरिक अभ्यासका लागि मात्रै हो इन, भविष्य पनि हो ’– उनले भने – ‘मे हे नत गर्न सके खे लबाट दे शलाई नै विश्वमा चिनाउन सकिन्छ ।’ आफ्नो मे हे नत र लगनशीलताले भो लि दे शलाई नै चिनाउने उनले संकल्प गरे का छन् ।
नैतिक शिक्षा र ने तृत्व विकास तालिम
मार्शलआर्ट भन्ने बित्तिकै शारीरिक अभ्यास र लडाइ“को खे ल भन्ने बुझाइ छ । तर ताङइल मो दो मार्शलआर्ट लडाइ झगडा नभएर आत्मरक्षाका लागि रहे को े ताङइलमो दो दाङका अध्यक्ष हे मराज अधिकारी बताउ“छन् । ‘मार्शलआर्ट लडाइ“, झगडाका लागि है न । आत्मरक्षाका लागि सिकाइन्छ’– उनले भने – ‘शारीरिक अभ्यासले शरीरलाई फुर्तिलो बनाउन र भो लि आइपर्ने समस् यास“ग सामना गर्न सक्ने सुरक्षाका लागि सिकाइन्छ ।’
त्यति मात्रै है न, मार्शलआर्टमा आत्मरक्षा तालिमसगै नै तिक शिक्षा र ने तृत्व विकास तालिम सिकाइने उनी बताउ“छन् । ‘शारीरिक अभ्यासले ऊ भविष्यमा राम्रो खे लाडी त हुनसक्ला तर असल नागरिक बन्न सक्दै न’– उनी भन्छन्– ‘एउटा राम्रो खे लाडी हुनका लागि पहिले असल नागरिकमा हुनुपर्ने गुण चाहिन्छ । त्यसकारण मार्शलआर्टमा शारीरिक अभ्यास“गै नै तिक शिक्षा पनि दिइन्छ ।’
त्यस् तै एउटा असल र सक्षम खे लाडी हुन जीवनमा आइपर्ने समस् याहरुस“ग जुध्न ने तृत्व विकास तालिम अत्यन्त महत्वपूर्ण रहे को अध्यक्ष अधिकारी बताउछन् । ‘एउटा सक्षम खे लाडी हुन शारीरिक र मानसिकरुपमा बलियो हुनु आवश्यक हुन्छ’– उनी भन्छन्– ‘त्यसका लागि ने तृत्वदायी गुण अत्यन्त महत्वपूर्ण रहन्छ ।’
दाङमा अहिले ताङइल मो दो मार्शलआर्ट खे ल्ने खेलाडीको संख्या ३० जना छ । मार्शलआर्ट खे लको बारे बुझ्न नसक्दा अन्य खे लको तुलनामा प्रशिक्षार्थी कम रहे को हे मराज बताउ“छन् । ‘मार्शलआर्ट खे लले शारीरिक र मानसिकरुपमा सक्षम मात्र बनाउदै न, नै तिक शिक्षाले राष्ट्रका लागि चाहिने एउटा असल नागरिक बनाउछ’–उनी भन्छन्– ‘त्यस् तै मे हे नत र लगनशीलताले खे ल्न सके खे लाडीको भविष्यसमे त राम्रो छ । र, भो लि खे लबाटै राष्ट्रलाई नै विश्वसामु चिनाउन सक्छन् ।’