आभास बुढाथोकी

घो राही । कुसुण्डा भाषा प्रशिक्षणमा दुईपटक सहभागी भइसकिन् उनी । अहिले  भने  थो रबहुत कुसुण्डा भाषा बुझ्ने  भएकी छन् १६ वर्षीया उर्मिला कुसुण्डा । आफ्नो  जाति (कुसुण्डा) को  मातृभाषाबारे  जान्ने  र बुझ्ने  भएपछि उनमा सिक्ने  चाहना बढे को  छ ।

‘कुसुण्डा भाषाबारे  तालिम लिएपछि १५–२० शब्द बुझ्न सक्ने  भएकी छु । दुई चार वाक्य बो ल्न सक्छु’– उनले  भनिन्– ‘भाषा सिक्न सजिलो  त छै न तर निरन्तर अभ्यास र तालिम पाए सिक्न सकिन्छ जस्तो  लाग्छ ।’ बो लचालको  अभ्यास र सिकाउने  मान्छे  नहु“दा भाषा सिक्न कठिनाइ भएको  उनले  बताइन् ।

त्यस् तै  १९ वर्षीया शर्मिला कुसुण्डा पनि कुसुण्डा भाषा आफ्नो  नामसम्म भन्न सक्छिन् । दुईपटक भाषा सम्बन्धी तालिममा सहभागी भइसके पछि उनले  दुई चार शब्द बो ल्न जाने की हुन् । ‘हामी आफ्नो  मातृभाषा सिक्न चाहन्छौ ं’– उनले  भनिन्– ‘तर भाषा सिक्नै  गाह्रो  छ । छो टा तालिमबाट मात्रै  सम्भव छै न । त्यसमा पनि बो लचाल अभ्यासको  वातावरण नह“ुदा तालिमबाट सिके का कुरा बिर्सन्छौ ं ।’ लो प हुदै  गएको  आफ्नो  मातृभाषा संरक्षण गर्नुपर्छ भने रै  उनी भाषा सिक्न उत्साहित छिन् ।

१३ वर्षीया प्रमिला कुसुण्डा भने  कुसुण्डा जातिका भाषाबारे  अहिले सम्म कुनै  तालिममा सहभागी हुन पाएकी छै नन् । तर उनले  बुवा आमाबाट आफ्नो  जातिको  मातृभाषाको  महत्वबारे  भने  बुझ्दै  गएकी छन् । ‘हाम्रो  आफ्नै  मौ लिक भाषा रहे छ । अहिले  हाम्रो  भाषा बो ल्ने  जान्ने  दुईजना हजुरआमा (ज्ञानुमै या र कमला) मात्रै  बा“की हुनुहुन्छ’– उनले  भनिन्– ‘त्यसपछि हाम्रो  भाषा हराएर जान्छ । अब हामीले  यो  भाषा सिके र मातृ भाषालाई बचाउनुपर्छ ।’ भाषाबारे  धे रथो र बुझे की भए पनि आफ्नो  भाषा जो गाउनुपर्छ भन्ने  उनलाई लागे को  छ ।

वनमा बसो वास गर्ने  कुसुण्डा समुदायको  आफ्नो  छुट्टै  मातृभाषा छ । तर चार दशक यतादे खि भने  जंगल छाडे र कुसुण्डा जाति छरिएर बस्न थाले पछि मातृभाषा यतिबेला लो पो न्मुख अवस् थामा छ । गरिबी, अशिक्षा र पछाडि परे को  वर्ग भएकाले  उनीहरूको  आफ्नो  भाषा र संस्कृतिको  संरक्षण हुन नसके को  कुसुण्डा जातिका अनुसन्धानकर्ताहरु बताउछन् । कुसुण्डा विकास समाजका अनुसार ने पालमा जम्मा एक सय ५० जना कुसुण्डा छन् । जसमध्ये  भाषाको  पूर्णवक्ता दुई जना र चारजना अर्धवक्ता छन् ।

‘कुसुण्डा जातिको  मातृभाषा ने पालको  कुनै  भाषा परिवारभित्र पर्दै न’– कुसुण्डा जातिको  अनुसन्धानकर्ता उदय आले ले े  भन्नुभयो – ‘यसको  आफ्नो  छुट्टै  मौ लिक चिनारी छ । जुन अहिले  लो पो न्मुख अवस् थामा छ ।’ ने पालमा कुसुण्डा जातिको  मातृभाषाका दुईजना मात्र पूर्णवक्ता भएको  हु“दा यसलाई संरक्षण गरिनुपर्ने  उहा बताउनुहुन्छ ।

त्यस्तै  कुसुण्डा जातिको  अनुसन्धानकर्ता टीकाराम उदासीका अनुसार वंशाणुगत सम्बन्धका आधारमा संसारका भाषाहरूलाई विभिन्न भाषा परिवारमा वर्गीकरण गरिएको  छ । तर कुसुन्डा भाषा ने पालको  कुनै  पनि भाषा परिवारभित्र नपर्ने  भएकाले  यसलाई एकल भाषा भनिएको  छ ।

‘यस भाषाको  आफ्नै  मौ लिक विशे षताहरू छन् । अरु भाषा भन्दा पृथक र मौ लिक छ’– उहा भन्नुहुन्छ– ‘त्यसकारण कुसुन्डाजस्ता लो पो न्मुख भाषाहरूको  संरक्षण गर्नु भने को  विश्वकै  एउटा मौ लिक सभ्यता, इतिहास र संस्कृतिको  पनि संरक्षण गर्नु हो  ।’