घोराही कात्तिक ४,प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल यस बर्षको दसैं प्रदेशमै निकै ब्यस्त देखिनु भयो ।

विजयादशमीको दिन आफूले टीका ग्रहण गरेपछि मुख्यमन्त्री पोखरेलले परिवारका सदस्यलाई टीका लगाइ दिन नसकिँदै टीका थाप्त पार्टीका नेता कार्यकर्ता, प्रदेश र प्रतिनिधिसभाका सांसद, सुरक्षा निकायका प्रदेश प्रमुखदेखि पत्रकारसम्मको घुँइचो लाग्यो ।

हेर्नोस तस्विर