गढवामा ३० वर्षपछि रामलीला

२०७५ आश्विन ३१, बुधबार १६:०६ मा प्रकाशित

शिवराज पन्थी

गढवा । शुक्रवार राष्ट्रियसभाका सांसद को मल ओ लीलाई दे उखुरीको  गढवामा रामलीला उद्घाटन गनेर्  चटारो  थियो  । काठमाडांै बाट हतार–हतारमा गढवामा रामलीला उद्घाटन गर्न आउनुभएकी ओ ली राति ८ बजे  मात्र आउनुभयो  । गाउले हरु को मल ओ ली आउने  भने र कार्यक्रम स्थलमा ब्यग्र प्रतीक्षा गरे र बसिरहे का थिए । कतिपयले  भने  ओ ली आउने  कुरामा विश्वास नै  गरे का थिएनन् भने  आजकलका युवा पिढीलाई भने  को मल ओ ली थाहा भए पनि रामलीला कुन चराको  नाम हो  पत्तै  थिएन ।

SPONSORED

गढवा–६ बालापुरका ५९ वर्षीय हरिराम यादवले  २५/३० वर्षपछि मात्र गढवामा रामलीला (नाटक) दे खाउन शुरु गरिएको  बताउनुभयो  । ‘आपूm जवान छदा गढवामा रामलीला हुन्थ्यो  । दाङको  तुलसीपुरमा अलि लामो  समयसम्म भयो  तर अहिले को  पुस् तालाई रामलीला के  हो  ? भन्ने  विषयमा थाहा नै  छै न । जमाना फर्किदै छ, गढवामा रामलीला थर्किदै  छ ।’

SPONSORED

‘रामलीला रामायणको  कथावस् तुमा आधारित नाटक हो  । यो  संस् कृति दाङमा ३० वर्षपछि पुनः आरम्भ भएको  छ । गढवा गाउ“पालिकाले  यो  संस् कृतिलाई बचाउने  हे तुले  यस वर्षदे खि रामलीलाको  शुरुवात गरे को  हो ’– गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले  भन्नुभयो  ।

SPONSORED

रामलीला हे रे पछि करीब–करीव रामायणको  कथावस् तु बुझिन्छ, यो  संस् कृति हाम्रो  समाजमा हराएर गएको  थियो  । यसलाई पुनर्जीवित गर्न गढवा गाउपालिकाले  यस वर्षदे खि राम्रो  कदम चाले को मा ले खक तथा साहित्यकार जगतराम यादवले  प्रशंसा गर्नुभयो  । ‘पुराना कला, संस् कृति र परम्परामा वै ज्ञानिकता हुन्छ, यसर्थ पनि कला संस् कृतिको  संरक्षण, संवद्र्धन, उन्नयन र विकास गनेर् तर्फ राज्यको  ध्यान जानुपर्छ’– उहाले  भन्नुभयो  ।

शुक्रवार रामलीला उद्घाटन गर्न गढवामा आउनुभएकी राष्ट्रियसभाका सांसद को मल ओ लीले  युवाहरुको  अवस् थाबारे  गम्भीर चिन्ता ब्यक्त गर्नुभयो  । ‘अहिले का युवाहरुमा विकृति र विसंगति बढे र गएको  छ, पठन–पाठनमा युवाहरुलाई चिन्ता छै न, स् नातक गरे का युवाहरु पनि पढाइको  गुणस् तर नभएकै  कारण बे रो जगार छन् । खाली दिमाग शै तानका घर भने जस् तै  बे रो जगारी नै  विकृति बिसंगतिको  मूल कारण हो ’– सांसद ओ लीले  भन्नुभयो  । ने पाली युवा युवतीहरुमा सामाजिक सञ्जालले  पनि थप विकृति निम्त्याएको  भन्दै  यसको  सही सदुपयो ग गर्नुपनेर्  उहा“को  भनाइ थियो  ।

सांसद ओ लीले  आफूले  सुने को  बाघनाथ बाबा जंगलकुटी, जीर्ण र खण्डहर को इलाबास तथा त्यहा“को  रामजानकी मन्दिरको  बारे मा धे रै  सुने को  र अवलो कन गनेर्  धो को  रहे को  बताउ“दै  समग्र दाङको  विकास एवं समृद्धिमा आफूले  सक्दो  यो गदान गनेर्  प्रतिबद्धता ब्यक्त गर्नुभयो  । अहिले को  सरकारले  विकास र समृद्धिका थुप्रै  काम गनेर्  यो जना बनाएको मा धे रै  कामहरु गर्न बाकी रहे को  भन्दै  सरकारले  धे रै  काम गनेर्  आश्वासन दिदै  गर्न नसके मा आफू फे रि राजनीतिमा नउभिने  बताउनुभयो  ।
गढवा गाउ“पालिकाको  पहल र ने पाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान दाङको  आयो जनामा शुक्रवारदे खि विजया दशमीको  सा“झसम्म सञ्चालन हुने  गरी लो पो न्मुख संस् कृति रामलीला गढवामा शुरु भएको  हो  ।

ने पाल अवधी संस् कृति संरक्षण प्रतिष्ठान दाङका अध्यक्ष रामगो पाल यादवको  अध्यक्षता र राष्ट्रियसभा सदस् य को मल ओ लीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा संस् कृतिविद् डा. गो विन्द आचार्य, वडा नं. ६ का अध्यक्ष बालचन्द्र हमालले  रामलीलाको  महत्वबारे  बो ल्नुभएको  थियो  । जयराम यादवको  स्वागत मन्तब्यबाट शुरु भएको  रामलीला उद्घाटन कार्यक्रमको  सञ्चालन आयो जक संस् थाका पटवारी यादवले  गर्नुभएको  थियो  ।