कपाल काट्न ‘टोकन’

२०७५ आश्विन ११, बिहीबार १८:५५ मा प्रकाशित

आभास बुढाथोकी

घो राही । कुनै  समय थियो , जतिबे ला राजकुमार र उनका दाइ सन्तराम चौ धरीले  हे यरकटिङ सञ्चालन गर्दा दिनभर ग्राहक कुरे र बस् नुपथ्र्याे  । अहिले  भने  राजकुमारका दुई भाइलाई कपाल काट्न भ्याइ नभ्याइ छ । आएका ग्राहक घन्टौ ं लाइनमा कुर्दा पनि मुस् िकलले  पालो  आउने  भएपछि राजकुमार हे यर शै लूनमा यतिबे ला कपाल काट्नुअघि टो कन लिनुपर्छ ।

SPONSORED

‘बिहानै  ग्राहक पर्खिरहे का हुन्छन्’– राजकुमार भन्छन्– ‘फुर्सदै  नै  ह“ुदै न । कहिले  खाना खान भ्याइदै न । दुईजनाले  पनि भ्याइनभ्याइ छ’– उनीहरु भन्छन् । घो राही दामो दर चो क पछाडि रहे को  हे यरकटिङ शै लूनमा दुई दाजुभाइका हातले  कत्ति पनि फुर्सद पाउदै नन् । ‘आएका ग्राहक नफर्कियून् भन्ने  चाहना हुन्छ’– उनी भन्छन्– ‘तर भीडभाडले  कै यौ ं ग्राहक फर्किन् बाध्य छन् ।’ कपाल काट्नलाई मात्रै  घो राही, नारायणपुर, तुलसीपुरसम्मबाट ग्राहक आउने  उनले  बताए ।

SPONSORED

‘ग्राहकले  पालो  पाउन गाह्रो  भएपछि टो कन सिस् टम लगाउनुप¥यो ’– उनी भन्छन्– ‘सबै लाई पालो  त अहिले  पनि पु¥याउन सकिएको  छै न । तर अगाडि आएर टो कन लिएका ग्राहकलाई भने  फर्काउनुपर्ने  बाध्यता हरायो  ।’

SPONSORED

जतिबे ला ग्राहक कुर्नुपथ्र्याे 

सामान्य चौ धरी परिवारमा हुर्किएका राजकुमारका दाजुभाइलाई धे रै ले  विदे श जान नसुल्झाएका पनि हो इनन् तर मनले  माने न । ‘जे  गर्ने  स् वदे शमै  गर्ने  भन्ने  सो च थियो ’– राजकुमार सम्झन्छन्– ‘त्यही सो चले  हे यर कटिङ शै लून सञ्चालन ग¥यौ ं ।’ तर शुरुवाती दिन भने  सजिला थिएनन् । भारतीय नागरिकले  मात्रै  कपाल काट्छन् भन्ने  बुझाइले  कपितय आएका ग्राहक विश्वास नगरे र फर्किन्थे  ।

शुरुवाती दिनमा राजकुमारका दाजुभाइ दिनभर ग्राहक कुर्दै  बस् थे  । के ही आउथे  तर कपाल पो  बिग्रन्छ कि भन्ने  अविश्वास माने र फर्किन्थे  । कतिले  भारतीयहरुले  गनेर्  पे शा भने र गिज्याउनसम्म भ्याए । ‘ने पालीले  पनि कपाल काट्न जान्दछन् र भने र कति फर्किन्थे ’– उनी सुनाउछन्– ‘तर आएकाहरुलाई चित्त बुझाएर पठाउ“थ्यौ ंं ।’ धेरथो र आउने  ग्राहकलाई उनीहरुको  चाहनाअनुसार हे यरकटिङ गर्न थाले पछि उनीहरु पुनः फर्के र आउन थाले  । निरन्तर लगन, मे हे नत र धै र्यले  उनीहरुलाई प्रतिफल पाउन समय लागे न ।

‘अहिले  १२ वर्र्ष बित्यो  । विदे शमा कमाउने  भन्दा बढी हे यर शै लूनबाटै  कमाएका छौ ं’–उनी खुशी साट्छन्– ‘घरपरिवारको  साथ छ । थो रबहुतले  पनि पे शाकै  कारणले  चिने का छन् । ग्राहकबाट पनि राम्रो  प्रतिक्रिया पाउछौ ं तब सबथो क पाएजस् तो  लाग्छ ।’

श्रम र लगनले  नै  उनीहरुले  ग्राहकको  मन जिते का मात्रै  छै नन्, राम्रो  आम्दानी गर्न सके का छन् । दै निक ६० दे खिमाथि ग्राहक आउछन् तर सबै लाई भ्याउन अहिले  पनि जनशक्तिले  पुगे को  छै न । ‘फर्काउदा पनि दै निक दुई हजार माथि कमाइ हुन्छ’– उनी भन्छन्– ‘के ही नभए मासिक ४५ हजारभन्दा माथि हुन्छ ।’

स् वदे शमै  खर्चिएको  श्रमको  प्रतिफल पाउ“उनीहरुलाई लाग्छ– ‘जता गए पनि श्रम नगरी ह“ुदै न । पसिना नबगाई पुग्दै न । त्यो  श्रम बाहिर किन खियाउनु ? मे हेनत गरे  स्वदे शमै  सबै थो क छ नि । मात्र धै र्य र लगनशीलता चाहिन्छ ।’