उत्सवमय अटोभिलेज, उत्साह स्वर्गद्वारी अटोभिल्लामा

२०७५ आश्विन ९, मंगलवार १३:५२ मा प्रकाशित

गोविन्द खड्का

घो राही । पाइपबाट पानीका फो हराले  छिर्काएर आफ्नो  कार धुदै  गरे को  अवस् थामा दाङ जिल्ला उद्यो ग वाणिज्य संघका सदस्य महे न्द्र बुढाथो की भे टिनुभयो  । स्वर्गद्वारी अटो भिल्लामा भे टिनुभएका बुढाथो कीलाई चाडै  गाडी घर लै जानु थियो  । भिल्लाका कर्मचारी सबै  पूजाको  तयारीमा व्यस्त थिए ।

SPONSORED

फो हो र डिलमा थुपारे र आफ्नो  क्षे त्र सफा सुग्घर बनाउनुभएको  थियो , दाङ अटो का नारायण शर्माले  र गाडीहरुमा रिवन बा“ध्ने  काम चलिरहे को  थियो  । थो रातिनो  मर्मत गनेर्  र चा“डो  पठाउने  काममै  लाग्नुभएको  थियो  अटो  सो लुसनका दुर्गा खत्री पनि । त्यसस“गै  सरसफाइ र पूजाको  तयारी चलिरहे को  थियो  । अधिकांश व्यक्तिहरु हातमा अगरबत्ती, अविरका पो का र मिठाई बो के का दे खिन्थे  । झाडुले  बढानेर्  त सबै  व्यवसायी थिए नै , अधिकांशले  पसलहरु पखालिरहे का थिए ।

SPONSORED

विशाल क्ष्ँे त्रमा फै लिएको  अटो भिले ज सबै तिर म्युजिकमा झुलिरहे को  थियो  । सरसफाइ गरे र ठाउ ठाउमा फो हो र थुपारे को  दे खिन्थ्यो  । के हीले  जलाए पनि धे रै ले  उपमहानगरपालिकाको  फोहोर बोक्ने गाडीमा हाल्ने  बताए । रिवन काट्ने , धुप बाल्ने  र विश्वकर्मा बाबाको  फो टो  सिंगानेर्  काम धमाधम चलिरहे को  थियो  । के हीले  शो रुमभित्रै  मूर्ति स् थापना गदैर्  थिए । ध्वजा पताकाले  सजाउ“दै  थिए । अगर बत्ती जले को  मिठो  धुवा“ घो राही–१४ को  अटो भिले जभरि रंगमंगिएको  थियो  ।

SPONSORED

कुनै  सर्टर नबिराई हरिया राता रिवनले  झल्झालाकार सजाइएको  थियो  । यसरी सबै तिर एकै चो टि उत्सव आएको  थियो  । जात धर्म के हीले  पनि नरो के को  विश्वकर्मा पूजा सुन्दरताको  मुख्य कारण हो  । अटो  व्यवसायी संघका अञ्चल महासचिव रत्नराम बञ्जारा, घो राही शाखा संयो जक शंकर अधिकारीलगायत विश्वकर्मा बाबाको  मन्दिरमा पूजामा जुट्नुभएको  थियो  । घो राहीको  एक मात्र मन्दिर अटो भिले जमा स् थापना गरिएको  उहाहरुको  दाबी थियो  ।

गत २०७३ फागुन २९ गते  बिहान स् वर्गद्वारी अटो  भिल्ला उद्घाटन हु“दा अटो भिले जमा यति धे रै  चहलपहल हो ला जस्तो  लाग्दै नथ्यो  । त्यही समयमा सो मवार पुग्दा पत्याउनै  नसकिने  अनौ ठो  दृश्य थियो  । घरहरु छर्लक्कै  बगरमा भरिएका छन् । निकै  ठूलो  बजार छ । मो बिल चुहिएका टाटा यत्रतत्र छन् । अटो  भिले ज स् थापना नगरिएको  भए यो  अवस् था घो राहीमै  रहन्थ्यो  । त्यसले  सिंगो  बजार कुरुप बनाउ“थ्यो  । मर्मत गर्दाका ठाकठुक, गाडी जा“च गर्दाका घ्यार्र घुरर्र र कर्कस हर्नहरुले  दूषित बनाउने  थियो  । यो  सबबाट बजारबासी मुक्त भएका छन् । से वार खो लाको  किनारमा व्यवस् थापन गर्दा चौ तफी लाभ दिएको  र सुन्दरता बढाएको  छ ।

दुई करो ड बढी लगानीमा स् थापना गरिएको  स् वर्गद्वारी अटो  भिल्लाले  हलुका सवारी साधनलाई सबै  किसिमको  से वा दिएको  स् वर्गद्वारी अटो  विजने श गु्रपका प्रबन्ध निदेर् शक एवं दाङ जिल्ला उद्यो ग वाणिज्य संघका को षाध्यक्ष सुशील पो ख्रे लले  जानकारी दिनुभयो  । विश्वकर्मा पूजामा संघका अध्यक्ष नारायणप्रसाद भुसाल, उपाध्यक्ष टंकसिंह बुढाथो की, महासचिव एवं स् वर्गद्वारी अटो  विजने श ग्रुपका बो र्ड अफ डाइरे क्टर नरे श कार्की, संघका सदस् य कमल पो ख्रे ललगायत अन्य ने ता, कार्यकर्ता, व्यवसायीहरु प्रसाद ग्रहण गर्न पुगे का थिए । स् थानीय सरकार, व्यवसायी, संघसंस् थाका प्रमुखलगायत धे रै लाई निम्तो  गरिएको  निदेर् शक पो ख्रे लको  भनाइ थियो  । बुद्धिप्रकाश रावत, सुशील पो ख्रे ल, विकास दे वको टा, लालबहादुर के सी र नरे श कार्कीले  संयुक्त लगानी गर्नुभएको  छ ।

सवारी साधनको  चापले  ग्यारे जले  धान्नै  नसक्ने  अवस् था सिर्जना भएको  बे ला भिल्ला स् थापना भएको  थियो  । प्रशस् त मात्रामा रहे का आधुनिक गाडीको  हस् िपटलको  रुपमा काम गदैर्  आएको  छ । एकै  छातामुनि डे न्टिङ, पे न्टिङ, धुलाई, पुर्जालगाएत सबै  सुविधा मिल्ने  भएकाले  झञ्झटमुक्त बनाएको  छ । आधुनिक प्रविधिमार्फत सवारी साधनको  से वा गनेर्  पश्चिम ने पालमै  आफूहरु भएको  सञ्चालकहरुले  दाबी गरे का छन् । टिमको  सहकार्य उदाहरणीय बन्दै  गएको  छ । श्रृंगार, पार्टपूर्जा, मर्मत हरे क कुरामा विश्वासिलो  बनी बाहिर जानबाट जो गाएको  छ । त्यही उत्साह बाड्न विशे ष पूजा तथा धे रै लाई प्रसाद बा“ड्दै  विश्वकर्माको  पूजा गरे को  बताए ।