सुधारात्मक बाटोका दुव्र्यसनी भन्छन्–‘अञ्जानमा कुलत रोज्यौं, अब सजाय होइन साथ देऊ’

२०७५ आश्विन ९, मंगलवार १३:३४ मा प्रकाशित

आभास बुढाथोकी

घो राही । घो राही–१५ का २२ वर्षीय शिरिष विसी गलत साथीभाइको  संगतले  लागूऔ षध दुव्र्यसनको  शिकार भए । पाच वर्ष उनी दुव्र्यसनमा डुबे  र घर, परिवार र आफन्तलाई ठूलो  चो ट पु¥याए । आफ्नो  जीवनलाई समे त अध्यारो मा धके ले  । अहिले  भने  उनी सुधारात्मक बाटो मा छन् ।

SPONSORED

‘अञ्जानमा कुलतमा फस् दा जुन गल्ती गरे  अब त्यो  बिर्सन चाहन्छु’– उनी पश्चाताप गदैर्  भन्छन्– ‘अब भने  परिवार र समाजका लागि के ही राम्रो  काम गरे र देखाउने  संकल्प गरे को  छु ।’ तर   एक्लो  प्रयासले  मात्रै  दुव्र्यसन छाड्न नसकिने  उनी बताउछन् । ‘कुलतमा फसिके पछि छाड्न सजिलो  हुन्न’– उनले  भने – ‘घर, परिवार र समाजले  हाम्रो  समस्या बुझ्नुपर्छ । घृणा र अपहे लना है न, साथ र सहयो गले  मनो बल बढाउनुपर्छ र समाजमा पुनः स् थापना हुने  बाटो  दिनुपर्छ ।’

SPONSORED

त्यस्तै  घो राही–१० का २९ वर्षीय राजन (नाम परिवर्तन) पनि गलत साथीभाइको  संगतले  लामो  समय दुव्र्यसनमा फसे  । घर, परिवार र इष्टमित्रलाईचो ट र आसुबाहे क केही दिन सकेनन् । उनी पनि एक महिनायतादे खि सुधारात्मक बाटो मा छन् ।  भन्छन्– ‘अब दुव्र्यसन छाड्छु भन्ने  मनमा संकल्प लिएको  छु । दुव्र्यसनमुक्त भएर समाजमा पुनः स्थापना हुन चाहन्छु ।’ तर अहिले  पनि उनलाई समाजको  डर लाग्छ । समाजले  हे र्न घृणाको  दृष्टिको ण र छिछिदूरदूरको  व्यवहारले  उनको  मनो बल घटाउछ । ‘अञ्जानमै  गल्ती ग¥यौ ं । धे रै  पश्चाताप पनि ग¥यौ ं’– उनले  भने – ‘अब भने  हामी बाहिर आएर केही गर्न चाहन्छौ ं । बरु विगतका गल्तीबाट पाठ सिकेर के ही उदाहरणीय काम गर्न चाहन्छौ ं ।’

SPONSORED

‘निर्णय’ पुनःस्थापना के न्द्रका पराशर्मकर्ता विशाल शाहले  कुनै  पनि व्यक्ति लागूऔ षधको  दलदलमा फस्नुमा धे रै  कारण हुने  बताउनुहुन्छ । ‘पारिवारिक समस्या, पर्याप्त माया ममता र निगरानी नहुनु, गलत संगत, डिप्रे सनजस् ता कारणले  मानिस अञ्जानमै  कुलतको  बाटो  अगाल्न पुग्छ’– उहाले  भन्नुभयो – ‘तर एकपटक कुलतमा फसिके पछि निस् कन त्यति सजिलो  भने  हुदै न । ऊ एक्लै ले  चाहे र मात्रै  बाहिर आउन सम्भव ह“ुदै न । यसका लागि परिवार र समाजबाट साथ र सहयो ग चाहिन्छ । दुव्र्यसनीलाई सजाय भन्दा पनि समयमै  उपचारको  बाटो मा लै जान सके  र उपचारपश्चात पुनः स्थापना गर्न सके  कुलतको  बाटो बाट बाहिर ल्याउन सकिन्छ ।’

लागूऔ षध दुव्र्यसनबिरुद्धका अभियन्ता बसन्त पुन पनि को ही जानाजान लागूऔ षधको  दुव्र्यसनी नहुने  बताउनुहुन्छ । लागूऔ षधबारे  पर्याप्त सचे तना नहुनु र गलत संगतजस् ता कारणले  अञ्जानमै  कुलतको  बाटो  रो ज्न पुग्ने  उहा बताउनुहुन्छ ।

‘पहिलो  कुरा कुलतमै  जानै  दिनहुन्न । तर गइहाले  पनि आत्तिनुहुदै न’– उहाले  भन्नुभयो – ‘दुव्र्यसनमा गइसके पछि परिवार र समाजले  सहयो गीको  भूमिका निर्वाह गर्नुपर्छ र समाजमा पुनः स्थापनाका लागि बाटो  बनाइदिनुपर्छ ।’ प्रतिष्ठा र इज्जतको  डरले  सन्तानलाई उपचारको  बाटो मा नलै जानुले  समस्या भयावह हुने  सक्ने  उहाको  भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माले  अञ्जानमा दुव्र्यसनको  शिकार भएकाहरुले  पहिले  त बाहिर आउन आफै  प्रयास गर्नुपर्ने  बताउनुुहुन्छ । ‘दुव्र्यसनीहरुले  आफ्नो  गल्ती महसुस गरे र कुलतबाट बाहिर आउन अठो ट गर्नुपर्छ’– उहाले  भन्नुभयो – ‘त्यसपछि परिवारले  सहयो गी भावनाले  उचित परामर्श, साथ र समय दिनुपर्छ । दु्व्र्यसनी बढ्दै  गएसगै  सुधारात्मक प्रयास नभए भो लिका दिनमा समस्या झनै  भयावह हुने  उहाको  भनाइ छ । उहा भन्नुहुन्छ– ‘सबै ले  साथ र सहयो गीको  भूमिका निर्वाह गर्नुपर्छ ।’

जब प्रहरीले  नै  लागूऔ षधविरुद्ध सचे तना चलायो 

प्रहरीको  काम दे श र समाजमा शान्तिसुरक्षा कायम गर्ने  भने र बुझिन्छ । तर यसपटक भने  बढ्दै  गएको  लागूऔ षध दुव्र्यसनका समस्याबारे  प्रहरी आफै  सक्रिय देखियो  । लागूऔ षधले  निम्त्याउने  समस् या समयमै  न्यूनीकरण गर्ने  उद्दे श्यले  आइतवार आफ्नै  आयो जनामा जिल्ला प्रहरी कार्यालय दाङले  सचे तना कार्यक्रम चलायो  ।

लागूऔ षधबिरुद्ध सचे तना फै लाउने  उद्दे श्यले  प्रहरीले  आफ्नो  कार्यालयबाट निकाले ले  ¥याली घो राही बजार परिक्रम ग¥यो  । ¥यालीपश्चात घो राही उपमहानगरपालिकाको  हलमा लागूऔ षधबिरुद्ध सचे तना कार्यक्रम ग¥यो  । कार्यक्रममा नार्काे नन ने पाल प्रदे श नं. पाचका संयो जक वसन्त पुनले  लागूऔ षध के  हो  ? यसका कारण  पु¥याउने  नकारात्मक क्षति र समाधानका बाटाबारे  जानकारी दिनुभएको  थियो  ।