श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 1

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार बिमलाकुमारी खत्री (वली)ले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान स्वर्गीय उत्तरकुमार वलीले थालेका अधुरा कामलाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएकी छिन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार वलीले श्रीमानले देखेको विकासको सपनालाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताइन ।

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 2

SPONSORED

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 3

‘मैले निर्वाचनमा जितेपछि पश्चिम दाङको विकासका लागि श्रीमानले थालेका अधुरा कामलाई पुरा गर्नमा ध्यान दिनेछ’, वलीले भनिन्–‘त्यसका लागि जनताले बिजयी गराउनुहुनेछ भन्ने विश्वस्वत छु ।’

SPONSORED

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 4

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 5उम्मेदवारी दर्ता गर्न वली ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी प्रदेश संयोजक ओनसरी घर्र्ती, राष्ट्रियसभा सदस्य कोमल वलीलगायतका नेताहरुसँग उम्मेदवारी दर्ता गर्न मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेकी छिन । उनी स्वर्गीय सांसद उत्तरकुमार वलीकी पत्नि हुन । सांसद वलीको सडक दुर्घटनामा निधन भएको थियो ।

SPONSORED

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 6

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली 7