टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी

टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी 1

जिल्लाका दर्जनौं युवाहरुले आफ्ना सामाजिक सञ्जालहरुमा जिल्ला सचिव डाँगीलाई बधाई दिदै विजयको अग्रिम शुभकामना व्यक्त गरिसकेका थिए । बेलुका ४÷५ बजेदेखि नै प्राध्यापक समेत रहेका डाँगीको पक्षमा सामाजिक सञ्जालहरु रंगिन भइसकेका थिए ।

त्यसरी शुभकामना दिनेहरुमा नेपाली काँग्रेस निकटका युवाहरु भन्दा नेकपा निकटका केही युवा तथा पत्रकारहरु समेत थिए । सवा ८ बजेसम्म यो खवर तयार पार्दा समेत नेपाली काँग्रेसले भने दाङको निर्वाचन क्षेत्र नं. ३ (२)मा प्रदेशसभा सदस्यका लागि कस्लाई टिकेट दिने भन्ने टुङ्गो लगाइसकेको कुरा आधिकारीक रुपमा सार्वजनिक भइसकेको छैन ।

SPONSORED

टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी 2

SPONSORED

टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी 3

SPONSORED

टिकट नपाउँदै सामाजिक सञ्जालमा भाइरल भए शंकरप्रशाद डाँगी 4