आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए

आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए 1

घोराही, कार्तीक १८ । कांग्रेस दाङका पुर्ब सभापती बिर्केश्वरि गौतममाथी घोराही स्थित कांग्रेस पार्टी कार्यालय हातपात गर्ने घोराहि १० नारायणपुर निबासि दिपक पाण्डेलाई कांग्रेस दाङले सचेत गराएको छ ।

कांग्रेस दाङको जिल्ला कमिटिको बैठक बसेर पाण्डेलाई सचेत गराउनुका साथै आत्मालोचना र माफी माग्न निर्देशन दिएको थियो । उप निर्बाचनको टिकटको बिषयमा बिबाद बढेपछि हातपात सम्म घटना भएको थियो । बैठक कांग्रेस जिल्ला सभापति किर्ती बहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

SPONSORED

आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए 2

आत्मलोचना र माफी माग्न पार्टीको निर्देशनपछि पाण्डेले माफी मागेको कांग्रेस क्षेत्र नम्बर २ का सभापती भुपबहादुर डागिले बताए । डागिले पार्टीका नेताहरुको रोहबरमा भएको छलफलमा आउदा दिनमा गल्ति नदोर्याउने गरि माफी मागेपछि पाण्डेलाई गौतमले माफी दिएको र पार्टी एकमना एकताका साथ अघि बढ्ने बताए ।

SPONSORED

आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए 3

SPONSORED

आफुलाइ हातपात गर्ने कांग्रेस पुर्ब सभापती बिरकेश्वरि गौतमले पाण्डेलाई माफी दिए 4