सासुको घरमा आगो लगाउने ज्वाँई पक्राउ परे

सासुको घरमा आगो लगाउने ज्वाँई पक्राउ परे 1

दाङ,कात्तिक १७  आफ्नै सासु (आमा)को घरमा आगो लगाएर फरार रहेका ज्वाँई पक्राउ परेका छन् 

सासुको घरमा आगो लगाएर फरार जिल्लाको साविक घोराही नगरपालिका वडा नं  हालको घोराही उपमहानगरपालिका वडा नं१८गिठेपानी निवासी २६ बर्षीय रामबहादुर विक पक्राउ परेका छन् विकले घोराही उपमहानगरपालिका वडा नं निवासी सुन्तली विकको घरमा २०७३ साल बैशाख १३ गते बेलुका  बजेतिर आगोलगाएका थिए  उच्च अदालत तुलसीपुरले उक्त कसुरमा दोषी ठहर गर्दै २०७५ साल फागुन १४ गते  बर्ष कैद सजायको फैसला गरेकोथियो  त्यसयता फरार रहँदै आएका विकलाई आइतवार विहान  बजेतिर गोप्य सूचनाको आधारमा घरवाटै पक्राउ गरिएको जिल्लाप्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए 

पक्राउ परेका विकलाई आवश्यक कानुनी कारवाहीको लागि आइतवार नै अदालत पेश गरिएको  

SPONSORED

सासुको घरमा आगो लगाउने ज्वाँई पक्राउ परे 2

SPONSORED

सासुको घरमा आगो लगाउने ज्वाँई पक्राउ परे 3