सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु 1

दाङ,कात्तिक १६  दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु भएको  

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु 2laasमृत्यु हुनेमा छिमेकी देशभारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेल रहेका छन् 

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतवार विहान साढे  बजेतिर घोराही उपमहानगरपालिका  वडा नंस्थित सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधिन भवनवाट लड्न पुग्दा गम्भीर घाईते भएका थिए 

SPONSORED

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु 3

 

SPONSORED

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु 4

टाउकोमा गम्भीर चोट रहेका पटेललाई घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमापठाइएको थियो  उनको त्यही उपचारका क्रममा विहान साढे १० बजेतिर मृत्यु भएको हो 

SPONSORED

सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु 5