अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 1

दाङ, कार्तिक १० । दाङको घोराहीमा आचार्य सप्लायर्सको उद्घाटन गरिएको छ । घोराही न्यूरोडको गणेश हल नजिक सप्लायर्सको उद्घाटन गरिएको हो ।

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 2 घरायसि र ब्याबसायीक प्रयोजनमा प्रयोग हुने प्रसिद्ध इलेक्ट्रोनिक ब्राण्ड LYNEX को राप्ती अञ्चल आधीकारीक बिक्रेता आचार्य सप्लायर्शको प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले उद्घाटन गर्नुभएको हो । झन्डै एक करोडको लगानीमा सन्चालित सप्लायर्शले सिंगापुरमा उत्पादीत LYNEX ग्रुपका सबैखाले इलेक्ट्रोनिक सामग्रि पाइने सन्चालकद्वय गोबिन्द आचार्य, आशीष आचार्यले जानकारी दिनु भयो ।

SPONSORED

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 3

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 4सप्लायर्समा सिंगापुरमा उत्पादन भएका ईलेक्ट्रोनिक्स समान उपलब्ध रहेको सञ्चालक आचार्यले जानकारी दिनुभएको छ । एसी, भ्याकुम क्लिनर, वासिङ मेसिन, फ्रिजको उपलब्ध रहेको जानकारी दिइएको छ ।

SPONSORED

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 5

घरका लागि आवश्यक पर्ने सिंगापुरे ईलेक्ट्रानिक्स सामानको ब्यबस्था गरिएको छ । पसल उद्घाटनको अबसरमा ५ प्रतिशत छुटको ब्यबस्था गरिएको छ । नेता देबि पोख्रेल,घोराहीका पुर्ब मेयर बलिभद्र राना सहितको उपस्थितिमा सो सप्लायर्शको उद्घाटन भएको हो ।

SPONSORED

अब आचार्य सप्लायर्स घोराहीवाट सिंगापुरमा उत्पादीत इलेक्ट्रोनिक सामानहरु 6