घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा

घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा 1

घोराही । घोराही १५ स्थित बिआर डेण्टल नजिकै झन्डै एक करोडको लगानिमा घोराहीका तिन जना युबा मिलेर मेट्रो दाङ नाम दिएर रेष्टुरेण्ट एण्ड बार सन्चालनमा आएको छ । केही समय अगाडि देखी सो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । रेष्टुरेन्टमा लगानी गर्ने युबा ब्यबसायीहरुमा घोराहीका सन्तोष गिरि, श्रीधर गिरि,बिष्णु नारायणराज भण्डारि रहनु भएको छ । काठमान्डौको वानेश्वरमा मेट्रो रेष्टुरेन्ट सञ्चालनमा आइसकेको छ । दाङ घर भइ हाल काठमान्डौलाई कर्मथलो बनाएका दङ्गालि ब्यवसायि सन्तोष गिरीको अगुवाईमा दाङमा पनि उक्त होटल सञ्चालनमा ल्याईएको हो ।

घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा 2
रेष्टुरेन्टमा इन्डियन, नेपालि, चाइनिज खाना खुवाउनुका साथै खाजा नास्तासमेत पाइने सञ्चालक गिरीले बताउनु भयो ।

SPONSORED

घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा 3

ब्यवसायि गिरीले होटल क्षेत्रमा रहेका दक्ष जनशक्ति आफुकहाँ रहेकोसमेत बताउनु भयो । विभिन्न देशहरुमा कुकिङ क्षेत्रमा लामो अनुभव संगालेका कुकहरुसमेत रहेको भन्दै एकपटक सेवा गर्ने अवसर दिन सबैमा गिरीले अनुरोध गर्नु भएको छ ।

SPONSORED

घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा 4

पुर्ण पारिवारिक वातावरणको व्यवस्थापनको साथमा रेष्टुरेन्ट खोलेको पनि गिरीको भनाई छ ।

SPONSORED

घोराहीमा एक करोडको लगानिमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार सन्चालनमा 5