लुडो खेल्दा खेल्दै ११ हजारसहीत ५ जना पक्राउ, वडा अध्यक्षलाई जिम्मा लगाएर छाडियो

लुडो खेल्दा खेल्दै ११ हजारसहीत ५ जना पक्राउ, वडा अध्यक्षलाई जिम्मा लगाएर छाडियो 1

घोराही । दाङका लुडो खेल्दा खेल्दै ५ जना घोराहीवाट पक्राउ परेका छन् । लुडो खेललाई जुवाकैरुपमा खेलेका कारण पक्राउ गरेर छाडिएको प्रहरीले जनाएको छ । नेपाल लेखापढि कानुन ब्यबसायी घोराहीका अध्यक्ष चुर्णबहादुर वलिसहित ५ जना जुवाकै रुपमा लुडो खेल्नेक्रममा ११ हजारसहित प्रहरीले पक्राउ गरेको र वडा अध्यक्षलाई जिम्मा लगायर छाडिएको जिप्रका दाङले जनाएको छ । तिहारमा ठुला जुवा पक्राउ गर्न नसकेको आरोप खेपेको दाङ प्रहरीले जुवा समात्न निकै प्रेसर परेको छ ।

SPONSORED

लुडो खेल्दा खेल्दै ११ हजारसहीत ५ जना पक्राउ, वडा अध्यक्षलाई जिम्मा लगाएर छाडियो 2