राप्रपाले दाङ ३ ख मा भुपाल रावत र घोराही १६ मा प्रकाश केसिलाई उठाउने

राप्रपाले दाङ ३ ख मा भुपाल रावत र घोराही १६ मा प्रकाश केसिलाई उठाउने 1

राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्लाकार्यसमिति दाङले उम्मेदवारि चयन गरेको छ ।
मंसिर १४ गते हुन गैइरुहेको उपनिर्वाचनकोलागि दाङ क्षेत्र न ३ ख प्रदेश सभा सदस्यकोलागि भुपाल रावत र घोराहि उपमहानगरपाालिका वडा न १६का लागि वडा

अध्यक्षको लागि प्रकाश केसिलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आश्विन १३ गते बसेको बैठकको निर्णयलाइ न्रिन्तरता दिदै कातिक ७ गते बसेको बैठकले उम्मेदवारि टुङगाएको हो ।राष्ट्रिय प्रजातन्त्र पार्टि जिल्लाकार्यसमिति दाङका वरिष्ठ उपाध्यक्ष भुपाल रावत का अध्यक्षता तथा प्रदेश न ५का प्रदेश प्रमुख प्रदिप कुमार उदयको प्रमुख आथित्यमा बसेको बैठकले उम्मेदवार चयन गरेको हो । बैठकमा केन्द्रिय सदस्य तेज बहादुर बस्नेत , तीलकराम शर्मा मजगैया लिलाराम चौधरि, वरिष्ठ सदस्य दामोदर भण्डारि लगाएतको उपस्थिति थियो

SPONSORED

राप्रपाले दाङ ३ ख मा भुपाल रावत र घोराही १६ मा प्रकाश केसिलाई उठाउने 2

SPONSORED

राप्रपाले दाङ ३ ख मा भुपाल रावत र घोराही १६ मा प्रकाश केसिलाई उठाउने 3