नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 1

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 2 नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 3घोराही । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाङ ३ ख मा तिन जनाको नाम उम्मेद्वारकारुपमा सिफारिस गरेको छ ।दाङ ३ ख मा मंसिर १४ गते हुने उप निर्बाचनको लागि शोभाराम बस्नेत,बिमला ओलि र चुर्ण बहादुर ओलिको नाम निर्बाचन प्रदेश कमिटीले सिफारिस गरेको छ ।

दाङ क्षेत्र नं. ३ ‘२’का संयोजक चुर्णबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्षेत्र नं.३ का ईञ्चार्ज टोपेन्द्र केसी, सह–ईञ्चार्ज भिमबहादुर ओली, दाङ क्षेत्र नं. ३ ‘ख’ का ईञ्चार्ज कोमल ओलीको सहभागितामा बसेको बैठले उम्मेदवारको टुंगो लगाएको हो ।

SPONSORED

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 4

यस बिषयमा नेकपा दाङको बैठक भोली नै बसेर टुंगो लगाउने छ ।

SPONSORED

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 5

 

SPONSORED

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 6

 

 

नेकपाले दाङ ३ ख मा शोभाराम बस्नेतसहित तिन जनाको नाम सिफारिस 7