महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी

महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी 1

चौधरीले भनिन–संसदमा शालीन देखिने अभिभावक मान्छेलाई महिलाले फसाइन’

महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी 2दाङ । सत्तारूढ नेकपाकी सांसद गंगा चौधरीले दसैं मनाउन घर दाङ गइसकेकाले यस विषयमा प्रस्ट बुझ्न नपाएको बताइन् ।

‘साथीहरूले फोन सम्पर्कमार्फत थाहा दिँदा पत्याउनै सकिनँ, संसदमा शालीन देखिने अभिभावक मान्छेलाई महिलाले फसाएकी हुन्,’ उनले भनिन्, ‘ती महिलालाई म चिन्छु, बोलेको भेउ नपाउने खालकी हुन् । डिप्रेसनको औषधि खाइरहेकी छन् ।

SPONSORED

महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी 3

काठमान्डु टुडेवाट ।

SPONSORED

महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी 4

SPONSORED

महराको यौन काण्डको बचाउमा उत्रिदै सत्तारुढ दलकि दाङकि सांसद गंगा चौधरी 5