जिल्ला न्यायधिशले गरे चितवनमा जवरजस्ति करणिमा मुद्धा होस्टाइल गर्ने महीलाई एक महीना कैद

जिल्ला न्यायधिशले गरे चितवनमा जवरजस्ति करणिमा मुद्धा होस्टाइल गर्ने महीलाई एक महीना कैद 1

घोराही, असोज २० । चितवनमा जवरजस्तिकरणि मुद्धामा एक जना जाहेरवाला महीलालाई नै कद सजाए सुनाईएको छ । चितवन जिल्ला अदालतले जवरजस्ति करणि मुद्धामा जाहेरवाला महीलाले नै मुद्धा होस्टाइल गरेपछि उनैलाई कैद सजाए सुनाएको  हो ।  चितवन जिल्ला अदालतमा  जवरजस्तिकरणि मुद्धामा जाहेर वाला महीलालाई अस्ति मात्रै एक महीना कैद र ३ हजार जरीवाना सुनाएको हो ।

चितवन, रुकुम र दाङमा  पनि मुद्धा होस्टाइल गर्ने महीलालाई नै कैद सजाए सुनाईएको छ । रुकुममा जवरजस्ति करणीमा मुद्धा होस्टाइल गर्ने जाहेरवाला महीलालाई ३ महीना कैद सजाए सुनाईएको हो ।

SPONSORED

जिल्ला न्यायधिशले गरे चितवनमा जवरजस्ति करणिमा मुद्धा होस्टाइल गर्ने महीलाई एक महीना कैद 2

SPONSORED

जिल्ला न्यायधिशले गरे चितवनमा जवरजस्ति करणिमा मुद्धा होस्टाइल गर्ने महीलाई एक महीना कैद 3