प्रहरीलाई नै धम्कि दिने ‘शिशिर काले’ घोराहीवाट पक्राउ, गुन्डागर्दिमा पनी संलग्न हुदै आएको प्रहरीको आरोप

२०७६ भाद्र २३, सोमबार १४:१८ मा प्रकाशित

घोराही, भदौ २३ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न समयमा गुन्डागर्दी कार्यमा संलग्न रहेको आरोपमा घोराहीवाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीलाई धम्की दिने लगायतका विभिन्न गुन्डागर्दि कार्यमा संलग्न रहदै आएकाले ‘शिशिर काले’ नाम गरेका शिशिर पुनलाई घोराहीको एक होटेलवाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

SPONSORED