आन्दोलनमा जाने निर्णयमाथि नेकपा प्रदेश ५ का सदस्य जोगबहादुर रानाको कडा टिप्पणि–जुन बोक्सि, उहि धामि

२०७६ भाद्र १४, शनिबार २२:०८ मा प्रकाशित

घोराही, भदौ १४ ।
नेकपा एमाले दाङका तत्कालिन अध्यक्ष जोगबहादुर रानाले पार्टिको जिल्ला नेतृत्व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वचाँउ अभियानको समर्थन गर्दै आन्दोलनमा जाने निर्णयमाथि कडा टिप्पणि गरेका छन् । नेकपा प्रदेश ५ का प्रदेश कमिटि सदस्य रानाले सत्तारुढ आफ्नै पार्टिको आन्दोलनमा जाने निर्णयलाई जुन बोक्सि उहि धामि’अनि उपचार कस्ले गर्ने ? भनेर टिप्पणि गरेका छन् ।

SPONSORED