प्रधानमन्त्रि ओलिले भने–‘म्याद सकिएपछि साझा वलजफ्ति बस्न पाउदैन, प्रतिष्ठानले आफ्नो फार्मेसि चलाओस’(भिडियोसहीत)

२०७६ श्रावण ३०, बिहीबार २०:५८ मा प्रकाशित

घोराही, साउन ३० । प्रधानमन्त्रि केपि शर्मा ओलिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफ्नो अस्पताल फार्मेसि चलाउन निर्देशन दिएका छन् । केही समय पहिले भएको तेस्रो सिनेट सभामा प्रधानमन्त्रि ओलिले प्रतिष्ठानको हाताभीत्र रहेको साझाको म्याद सकिएकाले अस्पतालले आफ्नो फार्मेसि चलाउन सक्ने बताएका हुन् । उनले सिनेट सभामा भनेका छन्–‘प्रतिष्ठानले आफ्नो फार्मेसि चलाओस, जनताले गुणस्तरीय र सर्वसुलभरुपमा औषधि पाउन, वलजफ्तिरुपमा आफ्नो म्याद सकिएपछि साझा प्रतिष्ठानमा बस्न पाउदैन, प्रतिष्ठानले आफ्नो फार्मेसि चलाउनु त स्वाभाविक हो ।’

SPONSORED

प्रधानमन्त्रि ओलिले राप्ती स्वास्थ्य प्रतिष्ठानको तेस्रो सिनेट सभामा दिएको सनसनि अभिब्यक्ति

SPONSORED

प्रधानमन्त्रि केपि शर्मा ओलिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सिनेट सभामा साझा अस्पतालदेखी प्रतिष्ठानको प्रगति वारेमा दिएको अभिब्यक्ति जस्ताको तस्तै (भिडियोसहीत) ।

SPONSORED

Posted by jagaranonline.com on Sunday, August 11, 2019