दाङ उबासघको सचेतना तथा सदस्यता वृद्धि अभियानका क्रममा ४ सय वढीले सेवा लिए

२०७६ श्रावण २९, बुधबार २३:५० मा प्रकाशित

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुरु गरेको व्यवसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान जारी रहेको छ । अभियानका क्रममा वुधवार सम्म ४ सय वढीले सेवा लिएको व्यवसायिक सचेतना तथा सदस्यता वृद्धि अभियानका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो ।

अभियान व्यवसायिहरु लाइ सचेत व्यवसाय गर्दा आइ पर्ने समस्या तथा समाधानका उपाय तथा अन्य सचेता दिइने गरेको छ । त्यसैगरेर सदस्यता नविकरण तथा नया सदस्यता समेत लिन सकिने छ ।

SPONSORED

SPONSORED