दाङ उवासंघद्वारा ब्यवसाय दर्ता प्रकृया सहज बनाउन वडा सचिवहरुसंग छलफल

२०७६ श्रावण २९, बुधबार २०:४४ मा प्रकाशित

घोराही, साउन २९ । दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधवार घोराही उप महानगरपालिका भित्र रहेका सबै वडा सचिवहरु संग छलफल गरेको छ । घोराही उप महानगरपालिका भित्र रहेका १९ वटा वडाका सचिवहरु संग व्यवसायि दर्ता गर्दा झन्झटिलो कसरि कम गर्ने, दर्ता गर्दा लगानी र आवस्यक कगजात समयमै नविकरण लगाएतका विषयमा छलफल गरिएको हो ।

SPONSORED