स्वर्गद्वारी प्युठान– दाङ्ग सरोकार समाजको अध्यक्षमा घोराहीका ब्यवसायि विष्णु सुवेदि

२०७६ श्रावण २५, शनिबार २०:११ मा प्रकाशित

घोराही, साउन २५ । स्वर्गद्वारी प्युठान– दाङ्ग सरोकार समाजको अध्यक्षमा घोराहीका ब्यवसायि विष्णु सुवेदि चयन भएका छन् । सुवेदि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । शनिवार घोराहीमा भएको प्रथम अधिवेसनले सुवेदिको नेतृत्वमा कार्य समिति चयन गरेको हो । यसअघि सो संस्थाको संयोजनकारी भुमिका नरेश श्रेष्ठले गरेका थिए । सुवेदि राप्ती सुपर मार्केट घोराहिका सञ्चालक हुन् ।

SPONSORED