घोराहीका वडामा नेकपाका को को भए अध्यक्ष र सचिव ?

२०७६ श्रावण २३, बिहीबार २१:२१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले घोराही उपमहानगरपालिकाका १९ वटै वडाका पार्टी अध्यक्ष र सचिवलाई जिम्मेवारी बाडफाड गरेको छ। मंगलवार घोराही उपमहानगरपालिको वडागत जिम्मेवारी बाडफाँडसँगै शपथ खुवाएको थियो।

जसमा घोराही उपमहानगरपालिका वडा नंम्बर १ कोे पार्टी अध्यक्षमा टोपा कुमारी पौडेल, सचिवमा पूर्णबहादुुर मल्ल, वडा नं। २ को अध्यक्षमा विपतराम चौधरी, सचिवमा लेखा अधिकारी, वडा नंं। ३ को अध्यक्षमा सुमन रोका, सचिवमा रामबहादुर केसी, वडा नं। ४ को अध्यक्षमा मुनाल घिमिरे, सचिवमा रिखा घर्ती, वडा नं। ५ को अध्यक्षमा नुमबहादुर केसी, सचिवमा पूर्णबहादुर बिक, वडा नंं। ६ को अध्यक्षमा खलुु पुुन र सचिवमा लौटन चौधरी, वडा नंं। ७ को अध्यक्षमा गुुरुप्रसाद चौधरी र सचिवमा चिजबहादुर चौधरी रहनुुभएको छ।

SPONSORED

त्यस्तै वडा नं ८ को अध्यक्षमा पीताम्बर ओली, सचिवमा गीता शाह, वडा नंं। ९ को अध्यक्षमा बोधीबहादुर बस्नेत, सचिवमा माघुलाल चौधरी, वडा नं। १० को अध्यक्षमा बुद्धि चौधरी, सचिवमा तिलक महरा, वडा नं। ११ को अध्यक्षमा गोविन्द गौतम, सचिवमा विनोद विक, वडा नंं। १२ को अध्यक्षमा मदनकुमार अधिकारी, सचिवमा पूर्ण बुढा, वडा नं। १३ को अध्यक्षमा दीपक गिरी, सचिवमा रिमबहादुर नेपाली, वडा नंं। १४ को अध्यक्षमा कीर्तिमान पुुन, सचिवमा भानसिंह बुढा र वडा नं १५ को अध्यक्षमा राजकुमार अधिकारी, सचिवमा पाण्डव शर्मा रहनुुभएको छ।

SPONSORED

त्यस्तै वडा नं १६ को अध्यक्षमा गजेन्द्र खड्का, सचिवमा देउमन दमाई, वडा नंं। १७ को अध्यक्षमा पदम केसी, सचिवमा धनीराम चौधरी, वडा १८ को अध्यक्षमा अञ्जनकुमार पौडेल, सचिवमा सुरेश बुढा र वडा नं। १९ को अध्यक्षमा टेकमान पुुन, सचिवमा डम्बर रावत रहनुुभएको छ।

SPONSORED

३५ सदस्यीय नगर कमिटी रहेकोमा पाँच सदस्यीय कार्यालय समिति गठन गरिएको छ। जसमा नगर अध्यक्ष राममणि पाण्डे, नगर सचिव प्रमोद शर्मा, प्रकाश चौधरी, सुदन केसी र रमेश आचार्य रहनुुभएको छ । ३१ सदस्यीय सचिवालय गठन गरिएको छ।