पशुपति शमशेर नेतृत्वको राप्रपा संयुक्तको केन्द्रिय सदस्यमा नरेश जङ्ग राणा र विर क्षेत्री मनोनित

२०७६ श्रावण ६, सोमबार १०:५९ मा प्रकाशित

घोराही, साउन ६ । पशुपति शमसेर नेतृत्वको राप्रपा संयुक्तको केन्द्रिय सदस्यमा दाङवाट नरेशजङ्ग राणा र विर क्षेत्री चयन भएका छन् । हालै सो पार्टिले राप्रपा संयुक्तको केन्द्रिय सदस्यमा घोराही निवासी राणा र क्षेत्रीलाई मनोनित गर्दै कार्यकाल पुर्ण सफताको शुभकामना दिएको छ ।

SPONSORED