दाङबाट आचार्य र रिजाल भए रास्ट्रपतिबाट बिभुषित

२०७६ बैशाख १, आईतवार २१:३३ मा प्रकाशित

नेपाली सरकारको सिफारिस र निर्णयअनुसार आइतबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसंस्कृतिविद्,वरिष्ठ लोकगायक/संगीतकार, साहित्यकार आचार्यलाइ लोकसंस्कृतिविदको उपाधिसहित प्रबल जनसेवा श्री पदकले विभुषित भएका हुन ।

त्यस्तै रिजाललाई महिला अधिकार क्षेत्रमा काम गर्दै आएको प्रवल जनसेवाश्री विभूषण प्रदान गरिएको हो ।

SPONSORED