दाङलाई स्थायि राजधानि बनाउन माग गर्दै मुख्यमन्त्रि पोख्रेललाई दङ्गालिकोतर्फवाट ज्ञापनपत्र

२०७५ फाल्गुन ३०, बिहीबार २१:१५ मा प्रकाशित

घोराही, फागुन ३० । दाङलाई स्थायि राजधानि बनाउन माग गर्दै नागरीक समाज दाङले समग्र दङ्गालिहरुकोतर्फवाट प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका संयोजक चन्द्रराज पन्तको अगुवाईमा दङ्गालिहरुको अपिल भन्दै पन्तले मुख्यमन्त्रि पोख्रेललाई सबै हिसावले उपयुक्त र विच सेन्टरमा रहेको दाङलाई सबै शक्ति लगाएर स्थायि राजधानि बनाउनका निमित्त लागिपर्न ज्ञापनपत्र बुझाएका थिए ।

SPONSORED

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्रि पोख्रेलले समाजलाई धन्यवाद दिएका थिए ।