परीयार सेवा समाजको केन्द्रिय सदस्यमा केशव नेपालि

२०७६ श्रावण १८, शनिबार २२:१० मा प्रकाशित

घोराही । परीयार सेवा समाजको केन्द्रिय सदस्यमा केशव नेपालि चयन भएका छन् । नेपालि परीयार सेवा समाज दाङका अध्यक्ष पनि हुन् । परीयार सेवा समाजका केन्द्रिय अध्यक्ष डि.वि. परीयारले नेपालिलाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । परीयारद्वारा हस्ताक्षरीत मनोनयन सम्वन्धि पत्रमा सो कुरा उल्लेख गरीएको छ ।

SPONSORED