गुठि किसानले वचाएको भन्दै गुठि विधेयकको पक्षमा उत्रिए वडा अध्यक्ष

२०७६ जेष्ठ ३१, शुक्रबार २१:५४ मा प्रकाशित

घोराही, जेठ ३१ । घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले गुठि किसानले वचाएको भन्दै गुठि विधेयकको पक्षमा वकालत गरेका छन् । उनले फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–गुठि किसानले वचाएका हुन्, त्यसैले गुठि विधेयक किसानलाई सम्मान गरेर आवस ।’

SPONSORED