दाङ उवासंघका कार्यालय प्रमुख सुरज बुढाथोकि काग्रेसमा प्रवेश

२०७५ चैत्र ५, मंगलवार २०:२७ मा प्रकाशित

घोराही, चैत ५ । दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यालय प्रमुख सुरज बुढाथोकि काग्रेसमा प्रवेश गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु काग्रेसमा प्रवेश गरेको बताएका हुन् । उनले फेसवुकमा भनेका छन्–‘आज देखी औपचारिक रूपमा नेपाली कांग्रेस प्रवेश गरेको घोषणा गर्दछु ।’

SPONSORED