२०७५ फाल्गुन ११, शनिबार १९:००
२०७५ फाल्गुन १०, शुक्रबार १८:५८
२०७५ मंसिर १९, बुधबार १८:५४ मा प्रकाशित
घोराही, मंसिर १९ । घोराही निवासि नरेन्द्र पुन, डा. बसन्त पुनको परीवारले आफ्नो वुवाको ८८ औँ जन्म दिनमा निशुल्क स्वास्थ्य शिविरको संयोजन गरेका छन. । यही मंसिर २२ गते शनिवार स्वास्थ्य शिविर आयोजना गरीएको हो । घोराही उपमहानगरपालिका–१४, ढोडेनी स्थित मनदिल पुन निवासको प्राङगनमा विहान १० बजे देखि २ बजेसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गरीएको छ । डाक्टर बसन्त पुन, डा. सुवर्ण बुढा लगायत चिकित्सकको टोलिले स्वास्थ्य जाँच गर्ने छ ।