क्यान्सर पीडितलाई विदे शबाट सहयोग

२०७५ मंसिर ७, शुक्रबार १८:१७ मा प्रकाशित

घो राही  । घो राही–७ पर्साकी क्यान्सर पीडित १६ वर्षीया बालिका नारायणी घर्तीलाई विदे शबाट आर्थिक सहयो ग प्राप्त भएको  छ । दाङ घरभई हाल विदे शमा रहे का तीन दङाली युवाको  पहलमा संकलित रकम बिहीवार पीडित परिवारलाई हस् तान्तरण गरिएको  हो  ।

बालिकालाई सहयो गस् वरुप घो राही–५ धर्ना निवासी हाल मले सियामा रहनुभएका विनो द शर्माको  पहलमा क्लव परिवारबाट १५ हजार आठ सय नौ , सयपत्री युवा क्लबका अध्यक्ष ज्ञाविन्द्र राईको  पहलमा क्लवबाट ११ हजार दुई सय ७५ र जो  जो  युवा क्लबका अध्यक्ष जो जो बी मगरको  पहलमा क्लव परिवारबाट चार हजार दुई सय रुपै या“ प्राप्त भएको  छ । विदे शमा रहनुभएका तीन दङाली युवाको  पहलमा
संकलित कुल ३१ हजार दुई सय ८४ रुपै या“ पीडितकी आमा भगवती घर्तीलाई हस्तान्तरण गरिएको  हो  । विदेशबाट पठाएको  रकम परिवारसम्म पु¥याउन पत्रकार शरद अधिकारीले  सहजीकरण गर्नुभएको  थियो  ।

यसै गरी पीडित परिवारले  पीडित बालिकाको  उपचारका लागि थप आर्थिक सहयो ग गर्न आग्रह गरे को  छ ।

बालिकाको  उपचारका लागि अझै  १६ लाख खर्च लाग्ने  भएकाले  परिवारले  आर्थिक सहयो गका लागि आग्रह गरे को  हो  । पीडितलाई बै ंक अफ काठमाडांै को  भगवती घर्ती मगरको  नाममा रहे को  खाता नं. ०५१८००००१६४८५२४ र मो बाइल नं. ९८४७९२९६८मा सम्पर्क गरे र पनि आर्थिक सहयो ग गर्न सकिने छ ।