दशरथ घिमिरे 

दे उखुरी । लमही नगरपालिकाले  किसानलाई अनुदानमा दिनको  लागि खरीद गरे को  तो रीको  बीउ गुपचुप वितरण गरे को  छ ।

असो ज ७ गते  कृषि शाखाको  बै ठकले  तो रीको  बिउ नौ वटै  वडाका किसानलाई वितरण गर्ने  निर्णय ग¥यो  । तर यो  निर्णय सार्वजनिक नगरी तो रीको  बीउ गुपचुप वितरण गरे को  फे ला परे को  छ । तो रीको  बीउ वितरण बारे  सार्वजनिक सूचना जारी गरिएको  छै न ।

सम्पर्कमा आएका वडाध्यक्षलाई कृषि शाखाबाट फो न गयो  । सो ही फो नको  आधारमा वडाध्यक्षले  जानकारी दिएका व्यक्तिले  तो रीको  बीउ प्राप्त गरे  । सर्वसाधारण किसानलाई अनुदानको  तो रीबारे  जानकारी नै  पुगे न ।

पाच क्वीन्टल उन्नत जातको  तो रीको  बीउ नगरपालिकामा खरीद भएर आयो  । प्रमुख प्रशासकीय अधिकृत गे हे न्द्रबहादुर डागीले  खरीद भएको  तो री नगरपालिकाको  गाडीबाट कार्यालयमा ल्याउनुभयो  । नगरपालिकामा आएको  तो रीको  बीउ वितरण गरे र सकिएको  छ । तर वास्तविक किसानहरुले  तो रीको  बीउ पाएका छै नन् ।

‘नगरपालिकाबाट अनुदानमा तो रीको  बीउ बितरण गरे को  तपाइले  भने र मात्रै  थाहा पाए । खै  हामी किसानलाई थाहा छै न’– लमहीका किसान कै लाश चौ धरीले  भन्नुभयो – ‘तो री छर्ने  सिजन भइसक्यो  । बजारमा महंगो मा बीउ किन्नुपर्छ । गाउमा खे ती किसानी गर्ने  हामी किसानलाई अनुदानको  बारे मा थाहै  ह“ुदै न ।’

लमही नगरपालिकामा रहे को  कृषि विकास शाखाले  पाच क्वीन्टल मात्रै  तो रीको  बीउ अनुदानको  लागि खरीद गरे को  र गाउ“मा रहे का कृषक समूह
तथा सहकारीमा वितरण गरे को  दाबी गरे को  छ ।

‘कृषि शाखामा ४२ वटा समूह दर्ता भएका छन् । सम्पर्कमा आएका समूहमा तो रीको  बीउ पु¥याएका छौ ं’– कृषि शाखाका प्रमुख गंगा चौ धरीले  भन्नुभयो –‘समूहमा आबद्ध नभएका किसानहरुको  निवे दनको  आधारमा तो री उपलब्ध गराएका छौ ं ।’

७० हजारको  लागतमा नगरपालिकाले  तो रीको  बीउ खरीद गरे को  हो  । किसानबाट ३५ हजार रकम संकलन गर्ने गरी ७० रुपै या प्रतिकिलो को  दरले  सीमित किसानलाई तो रीको  बीउ उपलब्ध गराइएको  छ । प्रतिकिसान चार किलो का दरले  अनुदानमा तो रीको  बीउ किसानलाई उपलब्ध गराउने  निर्णयका आधारमा तो रीको  बीउ वितरण गरे को  उहा“ले  दाबी गर्नुभयो  ।

‘निर्णय भएर वितरण भएको  हो  । नगर प्रमुखको  अध्यक्षतामा बसे को  बै ठकले  अनुदानमा प्राप्त तो रीको  बीउ वितरण गर्ने  निर्णय गरे को  छ’– चौ धरीले  भन्नुभयो – ‘तो रीको  बीउ थो रै  आएको  ह“ुदा धे रै  किसानले  प्राप्त गर्न नसक्नु भएको  हो  ।’

यता लमही नगरपालिकाका कार्यवाहक प्रमुख दे वका बे लबासे ले  नगरपालिकामा तो रीको  बीउ आएर वितरण भइसके को  बारे  सो मबार मात्रै  थाहा पाउनु भयो  । संवाददाताले  अनुदानको  तो री वितरणबारे  जानकारी लिन खो जे पछि मात्रै  कार्यवाहक प्रमुखले  अनुदानमा वितरण गर्न खरीद गरे को  तो री वितरण गरे र सके पछि मात्रै  थाहा पाएको  प्रतिक्रिया दिनुभयो  ।

‘अनुदानमा वितरण गर्न खरीद गरे को  तो री आएर पनि सकिएछ, थाहै  भएन ।’ अनुदानको  तो री वितरण गर्ने  निर्णय भएको  बै ठकमा नगर प्रमुख कुलबहादुर के सी, प्रमुख प्रशासकीय अधिकृत गे हे न्द्रबहादुर डा“गी, वडा नं. ८ का अध्यक्ष मे घनारायण चौ धरी, वडा नं. ५ का अध्यक्ष वीमबहादुर के सी गरी जम्मा चारजना मात्रै  उपस् िथत थिए ।

प्रमुख प्रशासकीय अधिकृत गे हे न्द्रबहादुर डागीले  पुरानै  सम्पर्कको  आधारमा किसानहरुलाई तो रीको  बीउ वितरण गरे को  बताउनुभयो  । ‘कृषि शाखाको  कार्यक्रम हो  । म आफै  गएर ढुवानी गरे र ल्याए“ । कृषि शाखाले  पहिले  दर्ता भएका किसान समूहलाई उपलब्ध गराएको  मै ले  सुने को  छु’– उहाले  भन्नुभयो –‘सबै  जिम्मा कृषि विकास शाखालाई थियो  ।’