सुरक्षित कुखुरा ब्यवसायि समिति अधिवेसन सम्पन्न, कार्य समिति सदस्यमा सौडियारका रविन घिमिरे सर्वसम्मत

२०७५ आश्विन ५, शुक्रबार २१:०१ मा प्रकाशित

घोराही, असोज ५ । सुरक्षित कुखुरा ब्यवसायि समितिको अध्यक्षमा निमबहादुर बुढाथोकि‘टिका’ चयन भएका छन् । जसको उपाध्यक्षमा महेन्द्र बुढाथोकि, सचिवमा चन्द्रन भण्डारी, कोषाध्यक्षमा रुपक थापा चयन भएका छन् । त्यस्तै सदस्यमा रविन घिमिरे, दिपक आचार्य, रोशन खड्का लगायतका रहनु भएको छ । शुक्रवार घोराहीमा भएको अधिवेसनवाट सर्वसम्मतरुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

SPONSORED