तुलसीपुर
२६ भदौ/ प्रदेश नम्बर ५ सरकारले घोराहीमा नेत्रलाल अभागी रंगशाला निर्माणका लागि ५ करोड बजेट छुट्याएको छ । आर्थिक बर्ष २०७५:०७६ मा रंगशाला निर्माणका लागि उक्त बजेट बिनियोजन गरिएको प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताए ।

उनका अनुसार उक्त बजेट बिनियोजनका लागि प्रदेशसभामा दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुको भूमिका महत्वपूर्ण छ ।