नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 1

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 2दाङ,कात्तिक २७ ।  स्थानीय तहको मनोनयन दर्ता गर्न नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरिले आफ्ना नेता, कार्यकर्ता, शुभेच्छुक बाजागाजासहित उत्साहाका साथ पुगेका छन् ।

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 3

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकै स्वतन्त्र उम्मेद्वारकारुपमा घोराही उपमहानगरपालिका वडा नं. १६ मा चौधरिले उम्मेदवारि दिएका छन ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 4उम्मेद्वारी दर्तापछि चौधरिले आफुलाई जनताले भारि मतले चुनाब जिताउने बताए । आफ्नो पक्षमा जनलहर हुदा हुदै पनि नेकपाले टिकट नदिएकोमा आक्रोस पोख्दै तत्कालीन घोराही १६ का वडा अध्यक्ष स्व.लछिन बुढाको अधुरा सपना पुरा गर्न आफुले उम्मेद्वारी दिनु परेको बताए ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 5चौधरिले पार्टीले दबाब दिएपनि आफुले कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने र चुनाब जितेर देखाउने बताए ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 6नेकपाकै उम्मेद्वार सुरेश बहादुर केसिले उम्मेद्वारि दिएर बाहीरिए लगत्तै नेकपाकै स्वतन्त्र उम्मेद्वारकारुपमा जगलाल चौधरिले तामझामका साथ नेपालको रास्ट्रिय झण्डा,बाजागाजासहित ठुलो सख्यामा जुलुस लगेर उम्मेद्वारी दर्ता गरेका थिए ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 7 नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 8नेकपाको जुलुसमा जिम्मेवारीमा बसेको हिसाबले पार्टीका नेताहरु केसिको जुलुसमा आएपनि चौधरिले आफै ल्यायर आएको उम्मेद्वारी दर्ता गर्ने जुलुसमा ब्यापक जनसहभागीता रहेको थियो भने चौधरिको जुलुस नेकपाको भन्दा ठुलो थियो ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 9
जसका लागि निर्वाचन कार्यालय घोराहीले बुधवार मनोनयन दर्ताको समय तोकेको थियो ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 10
निर्वाचन कार्यालयले उपलब्ध गराएको समयमा चौधरि र उनका समर्थकहरु उत्साहाका साथ नाच्दै गाउँदै घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका थिए ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 11चौधरि सयौं कार्यकर्ता र स्थानीय नेताहरुसहित नाराजुलस र बाजागाजासहित जानथालेपछि केहीबेर त्यसक्षेत्रमा ट्राफिकलाई यातायात व्यवस्थापन गर्न सकस भएको देखिन्थ्यो ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 12
साना दलहरु पनि दलबलसहित मनोनयन दर्ता गर्न पुगेका थिए । भने कांग्रेस र नेकपाले पनि शक्ति प्रदर्शनका साथ मनोनयन दर्ता गरेका छन ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 13कांग्रेसबाट घोराही १६ मा तारा बहादुर डिसि, नेशनल मगोलियनबाट पहलमान आले मगर, राप्रपाबाट प्रकाश केसि, समाजबादीबाट बिमला पुन, स्वतन्त्ररुपमा समिर वलिले उम्मेद्वारी दर्ता गराएका छन ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 14घोराही १६ को वडा अध्यक्षको लागि हुन लागेको चुनाबले थप रौनकता थपेको छ ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 15यो वडाको चुनाब सर्बत्र चासोका साथ हेरिएको छ ।
नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 16 कांग्रेस पनि उम्मेद्वारी दर्ता गर्न बाजागाजासहित पुगेको थियो । कांग्रेस नेताहरुको र्यालीमा सहभागीता रहेको थियो ।

SPONSORED

नेकपाकै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरि वडा अध्यक्षको मनोनयन दर्ता गर्न बाजाजागा सहित पुगे 17