बर्दिको प्रहरिलाइ हुत्यायर हातपात र दुर्ब्यबहार गरेकोमा बिबेक श्रेष्ठ र नबिन अभिलाषिमाथी मुद्धा दर्ता

२०७६ भाद्र १६, सोमबार २१:३४ मा प्रकाशित

घोराही, भदौ १६ । बर्दिको प्रहरिलाई हुत्यायर हातपातसहित दुर्ब्यबहार गरेको अभियोगमा दुइ जना विरुद्ध किटाणि जाहेरिसहित मुद्धा दर्ता गरिएको छ ।

राप्ती स्वास्थ्य प्रतीष्ठान बचाउ समितीको नाममा तालाबन्दिको कार्यक्रममा डिउटिमा रहेको प्रहरिलाई हुत्यायर हातपातसहित दुव्र्यवहार गरेपछि प्रहरिले लिखितरुपमा प्रतीबेदन तयार गरेर घोराही भरतपुरका बिबेक श्रेष्ठ र लक्ष्मीपुरका नबिन अभिलाषि(नेपाली) माथी मुद्धा दर्ता गरेको हो । दाङबाट सरुवा भएर सोमबार धनुषा तीर लागेका एसपि बेल पाण्डेले उनिहरु विरुद्ध प्रहरिले प्रतीबेदनसहितको निष्कर्ष निकाल्दै मुद्धा दर्ता गरिएको जानकारि दिए ।

SPONSORED

जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि निरिक्षक राजन गौतमले  पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासनसहित आन्दोलनरत पत्रकारको रोहबरमा बर्दि लगाएको प्रहरिमाथि हुत्यायर हातपात भएको प्रहरि प्रतीबेदनमा उल्लेख गरिएको बताए । उनले प्रहरिमाथी सार्बजनिक ठाउमा डिउटिमै रहेको बेला हुत्यायर हातपात गरेपछि दाङ प्रहरिले आफै भिडियाेमा देखिएका सबैला कारबााहीको माग गर्दै यो मुद्धा दायर गरेको हो । प्रहरि निरिक्षक गौतमले  प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुुरेल मााथी हातपातको घटना र यो मुद्धा सगै चल्ने बताए । उनले रजिष्टारमाथि  हातपातसहित लछारपछार   गरेर घोक्रेठ्ययाक लगाउने श्रेेष्ठसहित किटाणि जाहेरि दिएकाहरुको खोजिकार्य जारी रहेेको बताए । प्रतीष्ठानलेे हातपातमा भिडियोमा देखिने सबैलाइ कानुनि कारबाहिको लागि जिप्रका दाङमाा किटाणिसहित जाहेेरि दिएको छ ।

SPONSORED

SPONSORED