गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 1

शरद रेग्मी
श्रीगाउ ,कार्तिक २५
मसिर १४ गते हुन गैरहेकाे उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ ।

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 2 गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 3दाङ क्षेत्र न ३ खमा हुन गैरहेकाे निर्बाचनमा अा अाफ्नाे पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।
निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली काङ्ग्रेसले पुराना ,त्यागी र जनअान्दाेलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब अाचार्यलाई उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहर तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा हाेमिएका छन ।

SPONSORED

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 4

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 5यस पटकको निर्बाचनमा काङ्ग्रेसको बिजय शुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छाै काङ्ग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भन्नुभयो

SPONSORED

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 6

साे अबसरमा बाेल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवागाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 7र केशब अाचार्यले अाफु लामाे राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्नु सबैमा आह्वान गर्नुभयो ।
उहाले भन्नुभयाे म कुरा भन्दा काम गरेर देखाउन अातुर छु मलाई नेपाली काङ्ग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भाेट दिन अातुर हुनुहुन्छ ”
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईकाे सरकार अब धेरै समय नटिक्ने बताउनु भयो ।
नेता गिरिले भन्नुभयो “जनतालाई ठुलाे सपना देखाएर भाेट माग्ने तर सरकारमा गैसकेपछि गाउ फर्केर कहिल्यै नआउने नेताहरु संग समयमै सचेत रहन आग्रह गर्नुभयाे ।

SPONSORED

गाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 8

काङ्ग्रेस जिताउन युबा परिचालन समिती गठन
आगामी मङ्सिर १४ गते हुने उप निर्बाचनका लागि नेपाल तरुण दलले युबा परिचालन समिती गठन गरेको छ । आज पश्चिम् दाङको श्रीगाउमा पश्चिम् दाङका काङ्ग्रेसमा आबद्ध तरुण युबाहरुको भेलाले ५५५ सदस्यीय युबा परिचालन समिती गठन गगाउँ गाउमा चुनावी चहल पहल,उम्मेदवारहरु घरदैलोमा ब्यस्त 7रेको हो । तरुण दलका जिल्ला प्रतिनिधि तरुण दलका जिल्ला उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले साबिक क्षेत्र नम्बर ५ का तरुण दल अध्यक्ष ललित जङ्ग पान्डेलाई युबा परिचालन समितिको सम्योजकमा चयन गरेको हो । दाङ क्षेत्र नम्बर ३ (२) को उप निर्बाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार केशब आचार्यको पक्षमा माहौल बनाउने उदेश्यले गठन गरिएको समितिले मतदाताको संरक्षन देखि प्रचार प्रसार गर्नेछ । साथै भेलाले तुलसिपुर १० र ११ को प्रतिनिधिमा तरुण दलका क्षेत्रीय अध्यक्ष रमेश मल्ल र जिल्ला सदस्य प्रेम गिरि, तुलसीपुर १ र २ मा तरुण दल जिल्ला सचिब ध्रुव आचार्य र जिल्ला सदस्य वसन्त केसि, दङ्गिशरण गाउपालिकामा तरुण दल काेषाधयक्ष अभियान बस्नेत, जिल्ला सदस्यहरु नवीन बुढाथोकी र समिता चौधरी, शान्तिनगरमा जिल्ला सदस्यहरु नवीन योगि र प्रबल बिष्ट र बबइ गाउपालिकामा तरुण दलका उपाध्यक्ष मुक्ती प्रसाद न्यौपाने र जिल्ला सदस्य डिल्ली रेग्मीलाई प्रतिनिधि तोकेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार केशवराज आचार्यले अनुशासित र मर्यादित भएर नेपाली काङ्ग्रेसको पक्षमा प्रचार प्रसार गर्न आग्रह गर्नुभयो । साथै उहाले सरकारका गलत क्रियाकलापको खबरदारी गरि सच्याउनका लागि काङ्ग्रेस मात्र नभइ नेकपाका कार्यकर्ताले पनि यसपटक आफुलाइ मतदान गर्ने बिश्वास ब्यक्त गर्दै सबैमा नेपाली काङ्ग्रेसको चुनाब चिन्ह रुखमा मतदान गर्न अपिल गर्नुभयो । यस्तै तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती र पुर्ब केन्द्रीय सदस्य सुर्य प्रकाश राना लगायतले काङ्ग्रेसका मतदाताको संरक्षन गर्न र गाउमा गलत कृयाकलाप नियन्त्रण गर्न सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । भेलाको सहजीकरण तरुण दलका जिल्ला सचिब ध्रुब आचार्यले गर्नुभएको थियो । आगामी मङ्सिर १४ गते हुने उप निर्बाचनका लागि नेपाल तरुण दलले युबा परिचालन समिती गठन गरेको छ । आज पश्चिम् दाङको श्रीगाउमा पश्चिम् दाङका काङ्ग्रेसमा आबद्ध तरुण युबाहरुको भेलाले ५५५ सदस्यीय युबा परिचालन समिती गठन गरेको हो ।